Saturday 4th July 2026
विविध
Image

रोजिना ढुंगाना - जिवनका इच्छा र चाहनाहरु त धेरै छ्न, तर पुरा भने कहिलै नहुने भयो । यसको मुल कारण अभाव र गरीबि नै हो। गरीबि कै कारणले न त पढ्न नै सकियो, न त धन कमाएर सुखी जिवन जिउन नै सकियो। जन्मेर जान्ने बुझ्ने भए देखि नै आमा बुबालाइ काममा…

Image

तितोपाटी- छत्रेश्वरी गाउँपालिका वडा नम्बर-६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् । सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा…

Image

तितोपाटी- जबर्जस्ती करणी अभियोगमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले…

Image

रञ्जिता भट्टराई -  सिरहाको लक्ष्मीपुर पतारी १ मा दलितको घर भत्काएर बाटो निर्माण गर्ने क्रममा आज एक दर्जन मान्छेलाई गम्भिर चोटपटक लागेको छ । बाटो बनाउँने क्रममा लक्ष्मीपुर पतारीले स्थानीय लक्ष्मी खत्वेको कि.नं. ५६ को नम्बरी जग्गामा जबर्जस्ती स्काइभेटर चलाएर घर भत्काउँन लाग्दा चोटपटक लागेको छ । सार्वजनिक जग्गा रहँदा रहँदै…

Image

तितोपाटी - विराटनगरकी एक महिलालाइ उनका श्रीमान विदेश गएको समयमा राजनैतिक पहुँचवाला छिमेकीले ५ वर्षसम्म बन्दी बनाइ बलात्कार गरेको रहस्योद्घाटन भएको छ । सो कुरा पीडित स्वयंले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा बताएकी हुन । विराटनगर रानीकी…

Image

तितोपाटी - दार्चुलाको ब्याँस गाउँपालिका ५ चुकपानीका नविन बिष्टले आफ्नै छोरीलाई बिहीबार जिउँदै जलाएर हत्या गरेका छन् । घरायसी विषयमा आफ्नी श्रीमतीसँग मनमुटाव भएपछि विष्टले १० महिनाकी छोरी अनुस्कालाई जलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार २४ वर्षीय नविनले बिहीबार राति १० बजे घरनजिकैको…

Image

तितोपाटी - कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् । लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक…

Image

तितोपाटी - धनुषामा एक जना युवकले भाउजुसँगको अनैतिक याैनसम्बन्ध ढाकछोप गर्न आफ्नै श्रीमतीलाइ पेट्रोल छर्की आगो लगाएर हत्या गरेको खुलेको छ । आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका–१ चिरैया टोलका २४ वर्षीय मुकेश गोइतलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गोइत सहित उनकी भाउजूलाई पनि नियन्त्रणमा लिएको…

Image

तितोपाटी- प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला,…

Image

तितोपाटी - नेपालमा यहि बैशाख २८ गते शनिबारको दिन अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा शनिबार एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको हो। त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते दिउँसो ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ। राष्ट्रिय…