Sunday 25th October 2026

विप्लब नेकपाको प्रबास मोर्चा कुवेतको अध्यक्षमा बिकल्प


तितोपाटी – नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्व रहेको नेकपाको प्रबास शाखा नेपाली जनप्रगतिशिल मोर्चा कुवेत गठन भएको छ । प्रबास शाखा कुवेतको अध्यक्षमा बिकल्प मनोनित भएका छन ।

बिकल्पको अध्यक्षतामा २१ सदसीय समिति निर्माण भएको छ । उक्त समितीमा उपाध्यक्षहरु अमर, हरिस र करिश्मा मनोनित भएका छन् । त्यसैगरी महासचिवमा सुरेस, सचिव प्रशिक्षण, सहसचिव बिकाश, कोषाध्यक्ष ललित, सहकोषाध्यक्ष मनोज र महिला संयोजकमा लिला बिश्वकर्मा मनोनित भएका छन् ।

प्रवासा शाखा कुवेतको सदस्यहरुमा अलि विक, तेजकुमारी वलि, रतन गोराल, मन्दिरे विक, भद्दे विक, चन्द्र विक, पुर्ण बहादुर बिष्ट र दल सुनार रहेका छन् ।

उक्त समितिमा खड्क विश्वकर्मा, साइमन विक, जुद्द बिक, दुर्गा सुनार र दोनमाय लुम्ब्रे गरि पांच जना सल्लाहकारमा मनोनित भएका छन ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...