Friday 11th September 2026
विविध
Image

तितोपाटी - फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो । फेसबुक…

Image

परिवारजन अझै पर्खाइमा तितोपाटी - २६ वर्षअघि विदेशिएका श्रीमान नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। उनी मलेशिया जाँदा ३ वर्ष पुगेका कान्छो छोरा बिशाल हाल २९ वर्षका भए। मलेशिया पुगेको दुई वर्षसम्म सम्पर्कमा रहेका श्रीमान त्यसपछि सम्पर्क बिहिन बनेको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क जोरधाराकी दिलसरा राईले बताईन्। ‘पुर्खौली सम्पत्ती पनि पुग्दो थियो, तर…

Image

तितोपाटी - धरानका होटलमा बन्धक बनाइएका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ। स्थानीय चारजना होटल संचालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरुमा छापा मारी ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनका अनुसार…

Image

तितोपाटी- सिके राउत नेतृत्वको जनमत पार्टी सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ । खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ वैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले…

Image

तितोपाटी - बैतडीको देहीमाण्डौबाट गिरेगाडा जाँदै गरेको ग १ च ४९२१ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगररपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दशरथचन्द नगरपालिका–१० बराकोटका स्थानीय देउताल मन्दिरमा पुजाको लागि…

Image

तितोपाटी - लगातार ४० घण्टा युगल नृत्य गरी विश्व रेकर्ड राख्ने होडमा एकै घरका दुइ दिदी बहिनी लागि परेका छन् । काठमाडौकों चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदीबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने घोषणा गरिसकेका छन् । बिहीबार…

Image

तितोपाटी- सुमधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । 'आमा' बोलको सो गीत निकै मार्मिक पनि रहेको छ । अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्…

Image

तितोपाटी - राजधानीको कालोपुलमा श्रीमानले आफ्नै कान्छी श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । कालोपुल नजिकै डेरा गरी बस्‍ने २० वर्षीया आफ्नै श्रीमती जेनी खड्‍कालाई लोग्ने विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् । बिष्णुले श्रीमती आफुसँग बस्न नमाने पछि एसिड छर्केको कुरा प्रहरीसँगको प्रारम्भिक वयानमा स्वीकारेको प्रहरीले जनाएको छ । जेनी राजधानीको कालोपुलमा आमा…

Image

तितोपाटी - कपिलवस्तुका एक युवा आर्थिक अभावको कारण उपचार नहुँदा ५ वर्षदेखि साङ्लोमा  बाँधिन बाध्य भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ सुठौलीका टंक प्रसाद न्यौपानेको मानशिक सन्तुलन गुमेपछि उपचार अभावका कारण घरमै साङ्गलो बाँधिएर बसेका हुन। न्युन आयश्रोत भएको परिवारका न्यौपाने विगत ५ वषदेखि मानशिक रोगको शिकार भए पनि आर्थिक अवस्था कमजोर…

Image

तितोपाटी- परिवारका हरेक सदस्यको खुसी, इच्छा, चाहनाको ख्याल राख्दै जाँदा आफ्नो इच्छा, चाहना कयौँ माइल पर छुटिसकेको पत्तो छैन महिलाहरूलाई । मानौँ उनीहरू जीवित प्राणी होइन कि परिवारको हरेक सदस्यको काम गरिदिने रोबर्ट हुन् । जसले अरूले भनेको काम गर्छ, उसको न आफ्नो इच्छा हुन्छ न त कुनै माग नै,…