तितोपाटी - नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्व रहेको नेकपाको प्रबास शाखा नेपाली जनप्रगतिशिल मोर्चा कुवेत गठन भएको छ । प्रबास शाखा कुवेतको अध्यक्षमा बिकल्प मनोनित भएका छन । बिकल्पको अध्यक्षतामा २१ सदसीय समिति निर्माण भएको छ । उक्त समितीमा उपाध्यक्षहरु अमर, हरिस र करिश्मा मनोनित भएका छन् । त्यसैगरी महासचिवमा…
तितोपाटी- आर्घखाँची जिल्लास्थित सन्धिखर्क नगरपालिका ७ खाँचीकोट मैदानको मा रहेको श्री आदर्श माध्यामिक विद्यालय लाई बाल क्लव, र जु.रे.स. को संयुक्त आयोजनामा सरसफाई कार्यक्रम संचालन संगै जंकफुड’ निषेधित क्षेत्र बनाउने भएको छ। सरसफाई कार्यमा धारा कुवा बाटो लगाएत, सार्वजनिक स्थलको सरसफाई एवंम विद्यालय वोरिपरिको झांडी सफाई गरिएको हो। वर्षातको समयमा…
तितोपाटी - जनकपुरमा लोकसेवाको विज्ञापनको विषयलाइ लिएर विद्यार्थीर प्रहरी बिच झडप भएको छ । विद्यार्थीहरूले सडक अवरूद्ध गरि विरोधमा उत्री मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाउन थालेपछि विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको हो । विद्यार्थीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउन लाग्दा दुबै…
तितोपाटी- सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखांै रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन् । विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना (आईडी) खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै…
तितोपाटी-वैदेशिक रोजगारीमा मलेसिया गएका पति तीन वर्षसम्म नफर्केपछि धरानकी राजकुमारी (नाम परिवर्तितम) ले ६ महिनाअघि दोस्रो बिहे गरिन्। काठमाडौैंको बौद्धस्थित डेरामा एक्लै बस्दै आएकी २७ वर्षीया राजकुमारी विदेशिएका पतिलाई पर्खन धैर्य टुटेकाले दोस्रो बिहे गरेको बताउँछिन्। ‘मलेसिया गएका पतिलाई तीन वर्षसम्म पर्खेँ,’ उनले भनिन्, ‘तर, त्यो मान्छे यति धेरै निष्ठुरी…
तितोपाटी - पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन्। रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन्। ति मध्य ५ बालिकाको हात भाचिएको छ। बिभिन्न कक्षामा अध्ययन गर्ने उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार गरिएको थियो। छात्रा भीमकुमारी…
तितोपाटी - सुन्दा पत्यार लाग्दैन तर यो सत्य हो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ। सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।…
तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्रीसम्मानित भएकी छन्। सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले काफलवाली गितालाई शनिबार एक समारोहका बिच सम्मान गरेका हुन्। स्नातक तेस्रो वर्षमा अध्ययरत गिताले काफल बेचेरै ७५ हजार कमाएकी छन्। सन्धिखर्क–गोरुसिंगे–सन्धिखर्क सडकहखण्डको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा उनले यात्रुलाई काफल बेच्ने गरेकी थिइन्। काफलवाली…
तितोपाटी - डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो । लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपु¥याउँदा आज बिहान मृत्यु भएको र जाजरकोट…
तितोपाटी - दक्षिण पर्वतमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको विहादी गाउँपालिकाकाकी बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको हो । जिल्लाको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम र्गने सुरजले विद्यालयबाट केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेका हुन् । सुरजको स्थायी घर पैयूँ गाउँपालिका–६ सरौँखोला…
![]()