Thursday 20th August 2026
विविध
Image

तितोपाटी - केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्यामा संलग्न मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियोग…

Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मोना कुवेतका मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मालाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, उपाध्यक्ष मान बहादुर फगामी, महासचिब चन्द्र बिश्वकर्मा, सहसचिब तेजिन श्रेष्ठ र कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नेपाली दूतावासका श्रमसहचारी…

Image

बि. आर. उप्रेती - संसार भर नै महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको खोप र अन्य औषधि आजसम्म विश्वमा कतै पनि पत्ता लागेको छैन । यस रोगको बारे धेरै देशका बैज्ञानिकहरु खोज तथा अनुसन्धानमा व्यस्त छन् । तर हालसम्म संसारमा धेरै जना मानिसको ज्यान गई सक्यो र मर्नेहरु पनि अत्यधिक…

Image

हरि कृष्ण न्यौपाने -कुवेतमा समस्यामा परेका श्रमिकहरुलाई फर्काउनको लागि नेपाल एयरलाइन्सले आगामी अगष्ट २८ र ३१ तारिक गर्ने दुई वटा चार्टर उडानहरुमा जाने यात्रीहरुले कोरोना परिक्षण (पिसिआर)गर्नु नपर्ने र उनिहरुले अनिबार्य होटल क्वारेन्टाइन बस्नु पर्ने नेपाली राजदूताबास कुवेतले जनाएको छ। नेपाली राजदूताबासका अनुसार सेप्टेम्बर पछी गरिने उडानहरुमा अन्य देशहरुबाट जस्तै…

Image

थोरै धुक्-धुकी सँगै गाउँ शहर चलिरहेछ । चारैतिर पापी कोरोनाको कहर चलिरहेछ । जनता पिसिंदै छन् माहामारीको चपेटामा लाग्छ स्वच्छ हावामा पनि जहर चलिरहेछ । सहुलियत दिन्छु भन्दै बजार भाउ फेर्यो रे । चल्लाहरू को बिचल्ली पार्न माउ फेर्यो रे । सुन्दा अचम्म लाग्यो अझै पत्याउनै गाह्रो आज एक्कासी उसले…

Image

नमस्कार पनि एक हातले फर्काउने म, नपाउँदा रिसले बम्किने म, सल्लाह लिनपनि खुवैसित डराउने म, होइन्छ कि आफू सानो भनी "जान्दछु म" भनी कराउने म, कुकुरले मालिकको आडमा बसी भुकेको देख्दा, कुकूरको मालिक सम्झी खुबैसित डराउने,चिच्चाएरै कराउने म, बाँदरले घर भत्काउन खोज्दा बाँदर लघार्न तम्सिने म, सुँगुरको अगाडि पनि मोती…

Image

बेसीसहर नगरपालिका– ७ साम्दीका ६९ वर्षीय हरिबहादुर थापाले चितुवासँग जुधेर आफ्नो ज्यान मात्रै बचाएनन्, चितुवाको ज्यानै लिएका छन् । आइतबार बिहान खेतबाट घाँस काटेर घर फर्किरहेका नेपाली सेनाका पूर्वलप्टन हरिबहादुरलाई चितुवाले एक्कासि आक्रमण गऱ्याे । तर, उनी डराएनन्, उल्टो चितुवामाथि जाइलागे । ‘बिहान ८ बजेको घटना हो,’ हरिबहादुरले भने, ‘चितुवा एक्कासि ममाथि जाइलाग्यो…

Image

मुर्तिमात्र हैन मानवहरुपनि भोकै बस्न थाले । धेरै ले ईजार खुकुलो भई पटुका कस्न थाले ।। यो समय र प्रतिकुलता लाई कमजोरी ठानेर उफ्रि उफ्रि ब्वाँसा र अजिङ्गर हरु डस्न थाले ।। जनताको के मतलब?खाली हामी मर्नु हुदैन चुत्थो सोचले गहिरो दल-दलमा फस्न थाले ।। आँखा बन्द गरेरै बिस्वास गरिन्छ…

Image

घरमा थुनिए दिदीहरु। घर नै शुन्य छ खै म के गरूँ। लिन जान त यो मसानको । डर भो डस्दछ दुष्ट शत्रु यो ।१। पहिले-पहिले थिएन यो। यसको कारण कष्ट उब्जियो। जगमा थपियो दानव यो । कहिले जान्छ र? दुर्दशा भयो ।२। हरि शर्मा(गलकोटे कवि) मिशिगन अमेरिका ।

Image

हरि कृष्ण न्यौपाने-कुवेतले आफ्नो इतिहासमै तेस्रो पटक कोरोना नियन्त्रणका लागि लगाएको कर्फ्यू करिब ५ महिना पछि आगामी अगष्ट ३० तारिक आइतबार,बिहान ३ बजेबाट हटाउने भएको छ।तर नेपाल लगाएत ३१ वटा देशका नागरिकहरुलाई उक्त देशहरुबाट सिधा उडान मार्फत आउन लगाएको प्रतिबन्ध भने कायमै राखेको छ। उक्त ३१ देशबाट सिधा उडान मार्फत…