Thursday 20th August 2026
विविध
Image

गरिबीमा भाग्य पनि भाग्दो रहेछ आजभोलि । निन्द्रापनि सपनीमा जाग्दो रहेछ आजभोलि । धर्ती ओछ्याएर खुला आकाश ओढ्ने लाई नुन पनि सुन जस्तै लाग्दो रहेछ आजभोलि । सारा संसारै कोरोनाको ठूलो मुलै चल्यो त । प्रदेश,शहर,गाउँ हुँदै टोल मा कुलै चल्यो त । मनगढन्ते कुरा हो कि चलेको हल्कारा मात्र…

Image

तितोपाटी - म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झण्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । युट्युबमा सार्वजनिक भएको 'देशद्रोही'बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै…

Image

यसपालीको तिजमा कोरोनाको डर । कहाँ जान पाईएला र माईतीको घर । बिरानो पो हुने हो कि मेरो माईती घर । अर्को वर्ष पोहोर जस्तै आउँछु बरोबर ।१। मिलेरै बसौं सासु,नन्द सबैजना कर्म घर । आमा अनि बहिनी समान छैन कोही पर । आगे साल अाउँछु वर यो साल पर-पर…

Image

तितोपाटी- अहिले सामाजिक सञ्जालमा एउटा गीति भिडियो र सोही भिडियोबाट निकालिएको फोटो भाइरल भइरहेको छ । मंगल होप नामक युट्युब च्यानलबाट सार्वजनिक ‘देशद्रोही’ नामको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको देखाइएको छ । झण्डा सँगसँगै पूर्वराजा ज्ञानेन्द्र शाहसहित नेताहरुको फोटो पनि जलाइएको छ । सो भिडियोमा शरणार्थी बाहुनछेत्री हो भन्दै नेपालका…

Image

हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो। द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य…

Image

प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ।  साउन २५ गते काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र  अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो।शव पहिचानपछि अनुसन्घानका क्रममा हत्यामा संलग्नको आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार पक्राउ गरी काठमाडौं…

Image

कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…

Image

हरि कृष्ण न्यौपाने-कोरोना संक्रमणको कारण कुवेत अझै सम्म ५० प्रतिशत लकडाउनमा छ।फेब्रुअरी २१,२०२० हाला फेब्रुअरी(कुवेतको राष्ट्रिय दिवस)को सरकारी बिदाबाट शुरु भएको बन्दाबन्दी(लकडाउन) २९ फेब्रुअरी २०२०,बाट आधिकारिक घोषणाको साथ शुरु भएको पनि १६९ औं दिन भैसकेको छ।।कुवेतकै ईतिहासमा तेस्रो पटक लागू गरिएको (पूर्ण र आंशिक दुबै गरी)कर्फ्यू पनि आजको दिन सम्म…

Image

जिएनएन-लन्डन । कोरोना भाइरस संक्रमितहरु जटिल अवस्थामा जाने सम्भाव्य कारकहरु मध्ये एक मोटोपना घटाउन चिकित्सकहरुले सुझाव दिएका छन्। मोटोपनाले टाइप टु डाइबेटिज (मधुमेह ) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरु बताउंछन् । मोटोपनाका कारण कोभिड सुधार हुने सम्भावना कम हुने अनुसन्धान हरुले देखाएका छन् । बेलायतको नर्फक एन्ड नरवीच युनिभर्सिटी हस्पिटलमा…

Image

बि. आर. उप्रेती-बारा,नेपाल-हाम्रो देश नेपालमा १०४ वर्षे जहानिया राणा शासन पछि राजत्रात्मक निर्दलिय पंचायत वयवस्था ३० वर्ष र २०४६ को जन आन्दोलनमा कति वीर नेपालीहरुले ज्यान आहुती गरि प्राप्त भएको बहुदलीय शासन प्रणाली अनि दश वर्षको जन युद्धमा हजारौं वीर वीरङ्गना नेपालीहरुको रगत यो भूमिमा मिल्यो । २०६३ सालको कम्युनिस्ट,…