तितोपाटी - अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् ।तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन्…
मेरो सानू मेरो धड्कन तिमी मेरो रानी । मुस्काएर मिठो बोल्ने सधै तिम्रो बानी ।। हराइ दिने घरी घरी लुटु पुटु गर्ने । अङ्गालोमा बेर्ने अनि खुसुखुसु गर्ने ।। सुम्सुमाउने जताततै टुलुटुलु हेर्दै । लजाउँदै घरीघरी लामो श्वास फेर्दै ।। कति मिठो माया होला कति मिठो बोली । सम्झिराछु सानू…
बिरुवा रोप्न सजिलै होला तर हुर्काउन मेहनत गर्नुपर्छ । जे पनि भन्न त सजिलो छ तर गर्नुपर्दा गाह्रो सहनुपर्छ ।। नदि नाला स्व्च्छ पानी आमाले दिनु भएको जानी जानी । यस्तो उर्वराको भूमि आमाले दिनु भएको ठानी ठानी ।। चारैतिर हरियाली अनि ओखती मुलो खाँचो छैन । हामीले दृष्टि नदिई…
लेख्यौ कि कवि कविता कतै कसैको आडमा । चाकडी गरी अगाडि जाने सुषुप्त आशामा ।१। बाचन कतै गर्यौ कि फेरि तालीको भरमा । कविता जन्मे अत्यन्तै राम्रो स्वन्त्र घरमा ।२। थालनी कतै भएछ क्यारे चाप्लुसी खेतीको । कविता पढ्दा त्यसैको बीच सुराक भेटियो ।३। समाजभित्र घटना घटे समाज लुकायो ।…
बाहिर गोरो तर भित्र कालो छ नेताज्यू । जता गएपनि त तिम्रै जालो छ नेताज्यू ।। नपत्याए हेरौं त आफ्नै वरिपरि देखिन्छ स्वकिय सचिव त तिम्रै सालो छ नेताज्यू ।। सहयोग गर्नु है भ्रष्टाचारिलाई यसपाली मन्त्री बन्ने त अब तिम्रै पालो छ नेताज्यू ।। धोयौ रे सफा पारेर बलत्कारी र…
कुदिन लाग्दा कुख्यात बनी कोरोना कुर्लियो । कसले किन कसरी कहाँ कहेको कुरा यो ।१। कुजात कति कुकर्म गर्छ भनेर खोजमा । कुनामा कतै कुक्रुक्क परी बसेको सोचमा ।२। कन्चटभरि अनेकथरि तर्कना तर्केका । कुजात अनि कुकर्म गर्ने कबाट उब्जेका ।३। क्यान्सर कोर अत्यन्तै कष्ट बोकेर निस्केका । कतिको ज्यान…
भुस खाएको राँगो र घुस खाएको नेता उस्तै । भेडाको बथान अनि नेताका हुल सेता उस्तै ।। न ठेगान बोलीको न त बचन पक्का भएको खाने फाल्ने ठाउँ दुबै तिर यता र तेता उस्तै ।। ठग्न जानेको र नेपाल बन्दमा ढुङ्गा हानेको फरक छैन नेता भनेपछि सबै बुढा केटा उस्तै…
जीएनएन— कोरोना (कोभिड-१९) संक्रमणका कारण नेपाल बाहिर अहिलेसम्म १८९ जना नेपालीहरुको ज्यान गएको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ। संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपाल बाहिर विभिन्न मुलुकहरुमा बसोबास गर्ने १८९ जना र नेपालमा ५६ जना गरी २४५ जना नेपालीहरुको निधन भएको छ। विश्वभर महामारीका रुपमा…
बि. आर. उप्रेती - कोभिड -१९ नोवल कोरोना भाइरसको विश्व महामारीबाट संसारका सबै जसो देशहरूमा मानिसहरूको ज्यान गइ रहेको छ । यस्तो भयानक रोगबाट हाम्रो देश पनि अछुतो रहन सकेन । ठुला विकसित राष्ट्रहरुमा संक्रमण अत्यधिक भइ मृत्यु पनि कहालीलाग्दो किसिमसँग भइ रहेको बुझेका सुनेका छौँ । तर हाम्रो देशमा…
महल र झुपडी फरक भएर के भो बस्ने बास एउटै हो । घराना उच्चनिच फरक भनेर के भो फेर्ने श्वास एउटै हो ।। फुर्सद कसैलाई पनि छैन हेर बुझिदिने कसले यो कुरा धनी र गरिब फरक भएर के भो जिउने आश एउटै हो ।। संसार भर सृष्टि रच्यो ईश्वरले मानव…
![]()