तितोपाटी- सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा ल्याएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ कमिसनका लागि बार्गेन गरेको अडियो टेप बाहिरिएपछि सोधपुछका लागि मिश्रलाई अख्तियारले बोलाएको हो । सो प्रकरणमा मिश्र स्विस कम्पनीका नेपाली एजेन्ट थिए…
तितोपाटी- कोरोना भाइरस संक्रमणबाट थप तीन जनाो मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना र बुटवल कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो। शिक्षण अस्पतालका अनुसार काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको मंगलबार साँझ कोरोना संक्रमणको कारण मृत्यु भएको हो। सुगर प्रेसर जस्ता दीर्घरोग…
तितोपाटी- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत् २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ। सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा…
नसोध चलिरहेको जिन्दगी रोकिनु को पीडा । कसले बुझ्दछ द्रुत गतिमा ठोकिनु को पीडा । भनुँ कसरि बुझिदिने कसले बरु सहि रहन्छु आफ्नै मुख भित्रको जिब्रो टोकिनु को पीडा । दृढ भएर परिस्थिति सँग मान्छे जुध्दैन किन ? मेहनतको पसिनाले त्यो मान्छे रुज्दैन किन ? जानेर पनि नजाने झैं गर्छन्…
तितोपाटी- विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये…
तितोपाटी- रोकिएको १ सय १६० दिनपछि आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। लकडाउन सुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडान आज भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरेको थियो। औपचारिक रुपमा आजबाट उडान खुले पनि सेड्युल उडान भने भोलि बुधबारदेखि सुरु हुनेछ…
आर.बि.बुढाथोकी - रामेछाप जिल्लामा नारायण काक्रीलाई नचिन्ने कमै होलान । सामाजिक सेवाबाट गाउँको स्तर उकास्न सकिन्छ भनी आफ्नो राजधानीको बसाइलाई बिट मारेर एक दुर्गम गाउँमा जिबन यापन गरी रहेका नारायण कार्कीको गाउँका बासिन्दाले मात्र होइन जिल्लाले नै एक प्रेरणादायी ब्यक्तिका रुपमा चिनाएको छ । धन कमाएर सबै शहर मुखी हुन…
कस्तो दिन आयो बरै ! मान्छे बाट मान्छे डराउनु पर्ने घरभित्र भित्रै मात्र रमाऊ भन्नु पर्ने न बोल्ने कोही छन्, न बोलेको सुन्ने कोही नै कोठा भित्रका सामानले मेरो आवाज सुनेर प्रतिक्रिया दिदै नदिने ए कोरोना ! अब तिमी आफ्नै जन्मथलो जाऊ तिमी र तिमीले दिएको त्रासदीले मेरो आवाज आउँदै…
फोटो फिर्ता लौ ब्यर्थै लाएँ पिरती भएछ झ्याउ । ??? लौन बताऊ दुनियाँमा को सच्चा म जान्न पाऊँ । ??? मानेँ पवित्र कोही नारी चरित्र लाग्यो विचित्र । ??? धोका खानाले कैले काहीँ झुक्कौने रैछ मायाले । ??? माया झूठो भो आजको जमाना त छक्क पर्नुको । ??? बुझौँ सबैले…
आफ्नै सुखी संसार मात्रै मन पराउने मान्छे । अरु सुखमा हुँदा डाह लागेर कराउने मान्छे । एकोहोरो आफ्नो पोल्टामा हालेर सफलता भिडमा कहिल्यै नभेट्ने गरि हराउने मान्छे । जिवनलाई नै खतरा बनाई सतायो समयले । उकालो लाग्ने छाँट देखिएन बतायो समयले । आश छ सास को अझै संघर्ष सकिएको छैन…
![]()