Friday 16th October 2026
विविध
Image

सालका पात छानी छानी टपरी खुटिन्छ यहाँ । चिल्ला-चिल्ला जोडिन्छ खस्रा छुटिन्छ यहाँ ।। धेरै बन्छन् जिन्दगीमा सपनाका घरहरू वाध्यताको ज्वाला भित्र रहर भुटिन्छ यहाँ । टुकी बाली अनिदोमा मेहनतले कमाएको प्रमाणपत्र लुटेराको हातबाट लुटिन्छ यहाँ । लक्ष्य थियो हिमालको शिखर चुम्ने अझै विचरा!बिचमा आइ कसैद्वारा टुटिन्छ यहाँ । मुर्खहरूले…

Image

तीतोपाटी - नेपाली युवाहरूको राम्रो रोजगारी गन्तब्य मानिएको कुवेतमा पुनः अर्को एक जना नेपाली श्रमिक हराएको खबर तीतोपाटी डट कम लाइ प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार नेपालको सप्तरी जिल्ला बोदेबर्साईन नगरपालिका खमगडा घर भइ ८ वर्षदेखि कुवेतको अल सामसिय कम्पनीमा कार्यरत लक्ष्मी शाह नाम गरेको नेपाली श्रमिक गत…

Image

तितोपाटी- कुवेतबाट सृजना पाण्डेद्वारा रक्त क्यान्सर, र स्पाइनल कट इंजूरी, दुबै जना पिडित बचाउ अभियानको सुरुवात गरिएको छ। विगत सात महिना देखि रक्त क्यान्सरले पिडित बनेका नबिन गुरूँग र बिगत डेढ वर्ष पहिला देखी स्पाइनल कट इंजुरी जस्तो घातक रोगबाट पिडितलाई उपचार खर्च जुटाउन कुवेतमा कार्यरत पाण्डेले एकसाथ अभियान सुरु…

Image

आर.बि.बुढाथोकी, काठमाडौं - बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट काठमाडौमा खुलेको छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा…

Image

तितोपाटी- कतार देखी काठमाडौँ यात्रा गर्दा कानुनले तोके भन्दा बढी र अन्य ब्यक्तिको बहुमुल्य बस्तुहरु नबोक्न दूतावासले अनुरोध गरेको छ ।दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु नलैजान भनेको हो । 'कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी…

Image

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भएकी थिइन्। बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो। श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर्मिलन गराइदिएको छ। ‘आमाको सम्झना आइरहे पनि फर्केर आउनुहुन्छ…

Image

आर.बि.बुढाथोकी,सुसेफ-सोल्टी क्राउनप्लाजा होटेल - अङ्रेजी नयाँ वर्ष र क्रिसमस संसारभर धुमधाम सँग मनाइन्छ।यो विशेष पर्बमा विश्व भरका क्रीसियन इसाइहरुले विशेष पर्बका रुपमा मनाउँछन । नेपालमा पनि केही वर्ष यता क्रिसमस र न्यु इयर मनाउनेहरुको जमात निकै बढेकोछ । घर होस या होटल रेस्टुराँ सबैतिर यो विशेष पर्बमा विशेष खाना खाने…

Image

१२ वर्ष अघिको एक अपहरण काण्डका दोषी पक्राउ परेका छन्। काठमाडौंको भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। बुढाथोकीलाई पक्राउ गरेको सीआईबीका डीआईजी सहकुल थापाले पुष्टि गरे। रावलको २०६५ पुसमा अपहरण भएको थियो।…

Image

नारायण कोइराला - संसारको कुनै शक्तिले हराउन नसकेको हाम्रो सानो देश नेपाल । सीधा अर्थमा भन्नु पर्दा कसैको गुलाम बन्न नपरेको । दुस्मनलाई जसरी भए पनि हराएर छोड़ने । हाम्रो इतिहास हाम्रो गौरव छ । आज पनि दुनियाँको धेरै मुलुकमा नेपाली भन्ने बितिकै साहसी, इमान्दार, लगनशील अनि बोलीको पक्का भन्ने…

Image

तितोपाटी- साउदी अरेबियामा कोभिड-१९ को जोखिम बढेपछि अलपत्र परेका २२ हजार नेपाली स्वदेश फर्किएका छन्। विभिन्न कारणले अलपत्र परेकालाई नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्सको चार्टर्ड उडानद्वारा हालसम्म १८ हजार ८ सय ४२ जना स्वदेश फिर्ता भएका छन् भने २ सय भन्दा बढी…