Friday 16th October 2026
विविध
Image

तितोपाटी- कुवेतमा बिहीबार फाइजर-बायोटेक भ्याक्सिन पहिलो चरणको अभियान थालेपछि एकहजार मानिसहरूलाई कोभिड-१९खोपको पहिलो खुराक दिइएको छ। कोरोना भाइरसको प्रभावकारी र अनुमोदित खोप प्रदान गर्ने छिटो र छरितो देशहरुमा पर्ने कुवेतले गत बिहिवारदेखी देशभर निसुल्क खोप अभियान सुरु गरेको छ। अभियान सुरु भएको पहिलो दिनमा एक हजार जनाले खोप लगाएका छन। कुवेतका प्रधानमन्त्री- सबा अल…

Image

एमालेको पहिरोमा थिचिंदैछन् कार्यकर्ता । केपी प्रचण्डको बीच मिचिंदैछन् कार्यकर्ता ।। धेरै फल्ने फलाउने आशा आड भरोसामा, दुई ढुङ्गाको तरूल भै किचिंदैछन् कार्यकर्ता ।। कस्को शक्ति कस्को सत्ता बेला मौका बिचारेर, अझै लोभी स्वार्थी बनि खिचिंदैछन् कार्यकर्ता ।। -टहल आचार्य कालिञ्चोक-८, सुनखानी दोलखा बागमती प्रदेश ।

Image

तितोपाटी- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह  अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् । कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन्…

Image

तितोपाटी- म्यगसेसे अवार्ड विजेता महाविर पुनको पहलमा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई तमू समाज कुवेतले आर्थिक सहयोग गरेको छ । विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्य सहित डा. महावीर पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माण गरी बिभिन्न बिधामा खोज, अनुसन्धान, अभ्यास तथा निर्माण गरी रहेका छन । नेपाल सरकारको…

Image

चर्किन्छ छाती, धड्किन्छ मुटु तिम्रो नै यादमा । विछोडको पिडा आँशुले भिज्छ सिरानी रातमा ।। परदेशियौ प्यारा खुशीलाई छोडी रहर किन्नलाई । गार्हो छ एक्लै ज्युँन हजुर यहाँ मान्छे चिन्नलाई ।। झझल्को मिठो सधै नै तिम्रो हँसिलो मुहारको । दिलमा फोटो खिचेको छु त्यो तिम्रो अनुहारको ।। डर लाग्छ कहिले…

Image

नयाँ र पुरानोको कुरा नगरौं अब त धोती फुस्काए जनताले धोती लगाई दिएपनि झन बढी खुस्काए जनता नयाँ धोती लगाई दिन्छन्न फुस्कने गरी यिनीहरू नाङ्गो हुन खोज्छन् पागल जस्तो गरी । धोती फुस्कियका पनि फेरि लाउन पर्ने आफैले थुकी आफ्नो मुखमा थुक पर्दा पनि फेरि त्यही थुक चाट्ने फुस्कियो यिनीहरूको…

Image

हरि कृष्ण न्यौपाने- कुवेत सरकारले डिसेम्बर २१ तारिक २०२० सोमबार बेलुकी ११ बजे देखि अकस्मात कुवेतबाट आउने र जाने सबै उडानहरु तथा जल र स्थल मार्गहरु १० दिनको लागि बन्द गरेको छ।यसरी १० दिन गरिने उडान स्थगनले कुवेत आउने र जाने तयारिमा रहेका करिब ६०० वटा उडानहरु तथा करिब ५०…

Image

तितोपाटी- दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु…

Image

तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको रक्त क्यान्सरको कारण गत शुक्रवारको दिन मृत्यु भएको छ। मृतक ज्ञवालीप्रती राजदूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ । रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि…

Image

तितोपाटी- रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए । ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म  बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक…