Sunday 24th May 2026
विविध
Image

स्यादिन्द्रवज्ज्रा यदि तौ जगौ ग: ।~🌷🙏🌺 सुन्दैछ साने गुरुले भनेको सन्तुष्ट साने सब यो सुनेको सिक्दैछ साने उनले गरेको सत्कार साने गुरुको गरेको ।🌷🙏🌺 संसार जान्ने गतिलो उपाय सद्धर्म घुम्ने अणिमा बढाए सत्कर्म गर्दा सबको भलाई सन्मार्ग चुन्दा महिमा बढाइ ।🌷🙏🌺 सम्भ्रान्त बेला गरिमा बढाऊँ सन्ताप पर्दा लघिमा समाऊँ भो…

Image

✍️ -१ पखेटा बिना उड्दैछन साहेव । चक्का बिनानै गुड्दैछन साहेव । चुरिफुरिका त कुर‌ै नगरे भयाे अपार खाडिमा बुड्दैछन साहेव । ✍️ -२ बिपरितै त बाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे । महमा विष घाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे । थाहा छ सर्पले दुध पिई विषै तुल्याउँछ ब्यर्थ खतरा माेल्छाै…

Image

अनन्त यात्राको बटुवा हुँ म, बाटो देखाइदेउ। लक्ष्यबिन्दुमा पुग्नु छ मैले, साहस भरिदेउ। अन्धकारमा रुमल्लिरहेछु म, उज्यालो छरिदेउ । अज्ञानतामा लट्लिरहेछु म, ज्ञानबुद्धि भरिदेउ । दुविधामा अलमलिरहेछु म, सत्मार्ग देखाइदेउ । फोहोर दलदलमा फसेको छु म, हिमाल देखाइदेउ । कर्तब्य बिहिन मगनमस्त छु म, यथार्थ सम्झाइदेउ । मानविय गुणलाइ बिर्सिसकेछु…

Image

गजल हाम्रो संबन्धलाई मायाले बचाउनु पर्छ । दु:ख जस्तो परे नी मिलेर चलाउनु पर्छ ।। तिमी कैले नआत्तिनु समय जस्तो भएनी माया दिएसी माया नै हामीले पाउनु पर्छ । पीडा दर्द आउँछ सबै पार गर्दै जाऊँला सपना हुन्न बाचा मायाले समाउनु पर्छ । कहिलेकाही अबेला भएनी बुझी दिनु प्रेमको गहराइमा…

Image

तितोपाटी- कुवेत सरकारद्वारा सरकारी निकायको मातहतमा कार्यरत र पारिवारिक भिसामा रहेका आप्रवासीहरुले निजी क्षेत्रमा काम गर्नका लागी भिसा फेर्न सक्ने भएका छन। उक्त निर्णय हालको स्थितिमा श्रमबजारको आवश्यकतालाई ध्यानमा राखेर जारी गरिएको कुवेत प्राधिकरण (पीएएम) ले बताएको छ। यस निर्णयको दफा २ ले सरकारी एजेन्सीहरू र सार्वजनिक संस्थाहरूमा काम गर्ने…

Image

लोक छ्न्द: झ्याउरे( ४+४+४+४ अक्षर ) लोकछन्दमा उच्चारण अनुसार अक्षर गन्ने छुट छ) शान्तिप्रिय बाबाआमा दिदीबहिनी दाजुभाइ आनन्दको खोजमा छौँ सबै हामी साथीभाइ हामी यौटा बिन्ती गर्छौँ हजुरहरू सबैलाई शान्ति कता हराएकी भनिदिनुस् हामीलाई ।🌷🙏🌺 सुन नानी तिमी ज्ञानी शान्ति ऐले लुकेकी छन् सबैजना लोभी पापी अशान्तिको पछाडि छन् बाहिर…

Image

गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् । शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको आलोचना भएको हो । पन्तले भने आफ्नो आशय वलीलाई चोट पुर्‍याउने नभएको स्पष्टीकरण दिएका छन् । उनले  भने, ‘मेरो अभिव्यक्ति उहाँप्रति…

Image

मुतकारिब मुसम्मन सालिम 122 122 122 122 धरा नै चकित भो यो कानो खबरले । झरे 'बा' अदालतको न्यानो खबरले । त्यो आसन छ प्यारो बेकामे छ तागत सिरानी भो विध्या पुरानो खबरले । फरक पर्छ धेरै गलत चाल वाजी लगातार भारत को सानो खबरले । भयो राज धेरै पुग्यौं…

Image

लक्ष्यको शिखर पुग्नु छ ज्योतीको प्रयोजन बुझ्नु छ अग्रजको सन्देश सुन्नु छ पुर्खाको अभिलाशा पुरा गर्नुछ ।।।। दुष्टात्मा प्रेतात्मालाई बदल्नु छ सदाचारले जगतलाई जित्नु छ मानविय चेतनालाई जगाउनु छ आदर्शवान सहृदयी बन्नु छ ।।।। छुद्र मिमांसालाई धपाउनु छ जिवनलाई सार्थक बनाउनु छ यो धर्तिमातालाई सिंगार्नु छ आमा बुबाको मुख हँसाउनु…

Image

फागुन ८ गते बिहान २७ वर्षीय हिमाल थामीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरे। घटना भएको करिब डेढ घण्टापछि आफन्त र छिमेकीले बिहान साढे २ बजे २१ वर्षीया सुनिता थामीलाई मृत अवस्थामा फेला पारे। सो बेला सुनिताको अँगालोमा थिए १३ महिने काखे छोरा रिहान थामी। सुनितालाई उद्धार गर्दा…