Tuesday 25th August 2026
विविध
Image

तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुने निर्वाचनमा महिला उपाध्यक्षको लागि स्पेनको नेपाली समुदायमा लोकप्रीय बनेकी कमल बरालले उम्मेदवारी दिएकी छिन । स्पेनको सुन्दर शहर पाइसभास्को बिल्बाओबाट प्रतिनिधित्व गर्ने बराल लामो समयदेख एनआरएनए अभियानमा सक्रिय भएर लागेकी महिला हुन् । करिब १ दशक देखि स्पेनमा…

Image

मिठो बोली हित कारी मन सफा हुनु पर्छ कर्म हाम्रो फल राम्रो रिता खराल , रुपन्देही   थोपा थोपा शीत भित्र साथी खोजौ हामी हरु भब्य बन्छ शीत काव्य चित्रवलीराम सुवाल पाल्पा   नयाँ शव्द खोजी गरौं काव्य नौलो बिधा भरौं सुस्त सुस्त हिड्नु होला शीत आगो बन्छ होला शीत…

Image

तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर बुधवार अपराह्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । आजको भेटवार्ता केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सहमति कार्यान्वयनको विषयमा केन्द्रित भएको नेता बास्तोलाले रातोपाटीलाई बताए । ओली…

Image

तीतोपाटी डटकम-ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । उनले भने – ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को…

Image

तीतोपाटी डटकम-वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो। प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ।खोप प्राप्त गर्न…

Image

आभाष चौलागाईं 'प्रसन्न' - जो र जुन व्यक्ति सत्तामा गए पनि जनताको हितार्थ काम गरुन् ।राजनिती र राज्यवयवस्था सिस्टममा चलोस्। आफन्त र नातावाद तिर जति प्रेम हुन्छ आफू सत्तामा गएपछी त्यति नै प्यार जनतालाई गर्न सक्नुपर्यो अनि बन्छ सरकार अभिभावकिय भूमिकाको । विदेशीसँग मस्त ऋण लिएर भ्रुणलाई ३५० डलरको ऋणी…

Image

तीतोपाटी डटकम-जिएनएन-गैरआवासीय नेपाली संघको दक्षिण कोरियाका आईसीसी सदस्य तथा लक्ष्मी लामा गुरुङले निर्वाचन समिति खारेज गरी पाऊँ भनी गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषद काठमाडौ नेपाललाई निर्वाचन आचारसंहिताको विपरीत काम गरेको भन्दै उनले निर्वाचन मण्डलका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीको निर्बाचन समिति खारेज गर्न निवेदन पेश गरेकी छिन्। आठौं अधिवेशन गर्ने क्रममा विधिविधान,…

Image

मुक्तक ==== १. बिहान बेलुकी घर धन्दा चुलोमा हुन्छिन् मेरि आमा सिँगार्न घर करेसाबारी धुलोमा हुन्छिन् मेरि आमा साँझ बिहान सन्तान आफु पालिन ~पसिना चुहाउँदै दिनभर कठै खेतबारी कुलोमा हुन्छिन् मेरि आमा।। २. कुरा काट्नेहरुको मुख टालेर देखाउनु छ कुसमाजको अन्धविश्वास फालेर देखाउनु छ छोरीको हक लाग्दैन भन्ने समाजको ~अगाडि…

Image

तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौँ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदमा दावेदार उत्तरकुमार राईलाई स्पेनका अधिकांश संघ संस्थाले समर्थन गरेका छन् । अहिलेसम्म कुनै राजनितिक, क्षेत्रीय या जातीय संस्थामा नलागेर स्पेनमा स्वच्छ छवि बनाएका राईलाई सवैले साझा उमेद्वारको रुपमा समर्थन र सहयोग गर्ने…

Image

गजल ### आफूसंग कहिल्यै पनि हार्न नपरोस् । अरूसँग मागेर छाक टार्न नपरोस् । सानो ठुलो हुदैन काम सधै व्यस्त बनु स्वार्थको लागि किरा नि मार्न नपरोस् । मान्छे मान्छेमा पिडा सबैको एकै हो कहिल्यै बुझेर अप्ठ्यारो पार्न नपरोस् । जे भन्छ भनोस् दुनियाँले पर्वाह छैन फाल्तु कुरा सिकेर गाउँ…