डा.अम्बरिश पोख्रेल- मानिसको आस्था र विश्वासको सम्मान सबैले सबै ठाउँमा गर्नुपर्छ । धर्म, संस्कृति, रीति रिवाज, चाल चलन सम्पूर्ण कुराहरु हामीसँग हाम्रै नेपाली भूमिमा यथेष्ट मात्रामा उपलब्ध छन् । अरूले सिकाउनु वा बोकाउन खोज्नु आवश्यक छैन । यतिसम्म की, हामीले अन्तरदेशीय पाहुनाहरुसंग देखाउनु पर्ने न्यूनतम देखि उच्चतम मापदण्ड समेत, सयौ…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग तिमी दिनमा म रातमा अस्वाभाविक लाग्नसक्छ, मिलन हुनु अन्तर्जातमा अस्वाभाविक लाग्नसक्छ । पयर कतै अल्झेपछि फट्काे मार्न सिकिन्छ रे आफ्ना पाउँदा अन्तर्घातमा अस्वाभाविक लाग्नसक्छ, एक्लाे हुँदा याे जमातमा अस्वाभाविक लाग्नसक्छ। १ बारबार खसाएर मार्याे जिन्दगीले दुश्मन बैरी हँसाएर मार्याे जिन्दगीले भाग्य…
१ आऊ साथी फर्किएर अन्यौलमा पार्नु हुँदैन फकाएर बुई चढाइसकेसी झार्नु हुँदैन कठिन छ यात्रा ओइलिएर जाने हो जीवन आफ्नै हुन् सन्तान लालाबाला सबै मार्नु हुँदैन मन भनेको स्थिर राख्ने हो अन्त सार्नु हुँदैन । सविता के.सी. १ छ हाँसाे लुकाउने परेकाे बानि अाज अाँखाबाट बर्षिन खाेज्दै छ पानी अाज…
टेवा त्रिशूल पेवा हुल त्रिशूल मूल पाखा त्रिशूल अाँखा फाल त्रिशूल जाल माला त्रिशूल भाला भुलाे त्रिशूल ठुलो हावा भैरव बाबा हात त्रिशूल वात जान त्रिशूल हान गाना त्रिशूल दाना खाना त्रिशूल छाना मुन त्रिशूल जून हामी त्रिशूल नामी काेप्याे त्रिशूल राेप्याे नाच्छौ त्रिशूल भाच्छौ भागें त्रिशूल मागें जुटे त्रिशूल…
सारी सपक्क पारी सानी मुसुक्क हाॅसी छोरी चिटिक्क परी ठूले गमक्क परे सानो थपक्क बस्यो बच्चो भुसुक्क सुत्यो जुठे जुरूक्क उठे सानू खुरूक्क जानू चरो भुरूर्र उड्यो काकी झुलुक्क झुल्की जुत्ता टिलिक्क टल्का लाख थपक्क थाप घाम झुलुक्क झुल्छ बुझें त्रिशूल लेखें -शान्ता शाक्य
बन्दना घिमिरे - लघुकथाकाे उर्वरभुमि चितवनकी स्थायी बासिन्दा लघुकथाकार सरला शर्माले आज मिति २०७८/६/१४ गते हाम्राे लघुकथा पाठशाला फेसबुक पेजकाे भित्ताेमा प्रेषित गर्नु भएको लघुकथा " भविष्य " पढेपछि मेराे मनमा आएका भावनाहरुलाई पाठकीय धर्म निभाउदै टिप्पणीकाे रुपमा यहाँ राख्ने जागँर चलाएकी छु । लघुकथाकार सरला शर्मासँग साक्षात्कार नभएपनि कथाकाे…
तीतोपाटी - कुवेतमा मलेसियाका राजदूत महामहिम दातो 'मोहम्मद अली सेलामतले हिँजो 30 सेप्टेम्बर का दिन कुवेत स्थित लुलु हाइपरमार्केटको क्षेत्रीय प्रधान कार्यालयको भ्रमण गरी लुलुको शीर्ष व्यवस्थापन टिमसँग एक विशेष भेटवार्ता गरेका छन् । राजदूत सेलामतको आगमनमाको अवसरमा लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन टिमले विशेष स्वागत स्वागत कार्यक्रम सम्पन्न गरेको थियो…
तीतोपाटी डटकम-जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि…
तीतोपाटी डटकम- कुवेतमा अबैध सम्बन्धबाट बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनर फालेको आरोपमा नेपाली महिला संगै प्रेमी पक्राउ परेका छन।उक्त घटना कुवेतको फरवानियामा भएको हो। पक्राउ परेका दुबै जोडीको हाल सम्म परिचय खुलाइएको छैन। उक्त घटनाको बारेमा फिलिपिनो नागरिकद्वारा प्रहरीलाई लाई जानकारी दिएको बताइएको छ । आफु बाटोमा हिडीरहेको सोही समयमा उनले…
![]()