Saturday 14th November 2026
विविध
Image

दुर्गम पहाड,चारगाउँको विचमा हुन्थ्यो एउटा माध्यमिक विद्यालय।आजभन्दा करिब २०/२५ वर्ष अगाडिको कुरा हो।ईश्वर र तारालाई भेट्टाएको थियो यहीँ माध्यमिक विद्यालयले। शुरुशुरुमा उनीहरू अन्जान र अपरिचित रहेपनि दुवै पढ्नमा मेहनती र मेधावी भएकाले छिट्टै उनीहरू साथी भएका थिए।ईश्वर समझदार थियो भने तारा अलिसानी ,चञ्चल,स-सानो कुरामा झगडा गरिहाल्ने र मिलिहाल्ने पनि।जब उनीहरूको…

Image

भानुभक्त त नेपाली भाषाको हो आदि कवि युवक कवि मोतीराम भट्ट जान्नु है नाम ओखलढुङ्गे सिद्धिचरण युग कवि हो लक्ष्मी प्रसाद काव्य नै रच्ने हो महाकवि माधव घिमिरे राष्ट्र कवि हो सम्मान गरौँ कवि हो हाम्रो धरणीधर अति उत्तम सत्यमोहन संस्कृति प्रेमी उच्च छ नाम। तिलविक्रम नेम्वाङ जाती आयामेली कवि…

Image

भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सेना, प्रहरीसहित स्वयंसेवकहरुको टोली उद्वारका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका छन्…

Image

तीतोपाटी - प्रशिक्षक आर्त अकुलीनद्वारा साप्ताहिक रूपमा हरेक शनिवार उदक अभ्यास संचालन गरि स्वदेश तथा विदेशका साहित्य सर्जकहरू सम्मिलित भइ लेखिएका उदकहरू तीतोपाटी मिडिया प्रा. लि.को अनलाइन पत्रिका तीतोपाटी डट कम मा नियमित रूपमा प्रकाशित गर्ने गरिन्छ । आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ…

Image

तीतोपाटी - अफगानिस्तानको कानदहारस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका छन् भने १०० जना घाइते छन् । शुक्रवार दिउँसो प्रार्थना भइरहेको समयभा भएको उक्त विस्फोटमा अझै धेरै मानिसहरू हताहत भएको हुन सक्ने वासिङ्टन पोष्टले जनाएको छ । सिया मस्जिदलाई लक्षित गरी शुक्रबारको नियमित प्रार्थनाको क्रममा विस्फोट भएको…

Image

तीतोपाटी - धनुषाको धनुषाधाम नगरपालिका वडा नं - ५ नौसयबिघामा हिन्दू–मुस्लिमले एकापसमा टिका लगाएर दशैं मनाएका छन् । शुक्रबार हिन्दू परम्पराअनुसार नौसयबिघाका स्थानीयले ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरेको ‘वृहत टीका कार्यक्रम’मा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाइदिएर दशैं मनाएका हुन् । वृहत टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका…

Image

दसैं विशेष शीतहरु दसैं आयो खुसी लाग्यो हामी सबै सगै भयौ सगै बस्दा अती खुसी छैन आज कोही दुःखी हाँस्दा खेल्दा दिन गयो रात पनि आफ्नै भयो साथी भाई भेट भयौ रातो टीका कति राम्रो दसैं ठूलो पर्व हाम्रो आमा बाबु सगै बस्दा रातो टीका मुछ्दैं गर्दा मन भरी खुसी…

Image

१. दशैँ अाउँछ सधैं खुसियाली छाउँछ, हर्ष र उमङ्गले नै मन भुलाउँछ । २. सबैकाे निधारमा राताे टीका चम्कियाेस् , जमरा र फूलले शिर सधैं नै गम्कियाेस् । ३. निधारमा टीका अनि हातमा लक्ष्मी , शिरमा जमरा, सबकाे जीवन् फलाेस् फूलाेस् सधैंभरि बनाेस् हराभरा । ४. विश्वबाट कोरोनाको अन्त्य गर…

Image

तीतोपाटी डटकम-समाचारदाता,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) नेपालीहरुको महान पर्व दसैँको अवसरमा पनि सक्रिय रहेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरुलाई दसैँको नियास्रो नलागोस् र सिर्जनात्मक कार्यक्रम निरन्तर चलिरहोस् भन्ने अपेक्षाका साथ चाडबाडका बेला पनि उक्त संस्था सक्रिय रहेको जनाइएको छ । यही सक्रियताको पछिल्लो उदाहरण बनेको छ, दसैँको…

Image

तीतोपाटी डटकम-गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया…