Wednesday 1st May 2024
विविध
Image

तितोपाटी- श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास…

Image

नाग सर्प वर्षौ वर्ष नाग सर्प पूजा आजा नाग पर्व आज हर्ष नाग राज शेष श्रेष्ठ नाग बासु तक्ष रक्ष नाग कर्को पद्म अर्को नाग महा कलि जहाँ नाग शंख अष्ट वंश नाग राजा सर्प साझा नाग रानी सर्प पानी नाग दूध धार पार नाग दन्त सर्प दन्त नाग पुष्प…

Image

खोई किन हो हिजोआज आकास बादलले छोप्दा खुशी लाग्दछ आँधी तुफान सँग रमाएर हाँस्न मन लाग्छ दुर्दान्त समयको कोलाहल सँग परिचित भएर पो होला धेरै दिन सुनसान भयो भने मुटुको धड़कन बढन लाग्छ नया संघर्षको तुफान कता चल्दै होला? ती मतलबी कागहरु निकै कराएको सुन्छु सतर्क भएर बस्नु पर्छ मेरो…

Image

तीतोपाटी डटकम-२८ साउन, काठमाडौं । अफगानिस्तानमा हिंसा बढेसँगै विभिन्न मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने वा उद्धार गर्ने प्रक्रिया शुरु गरिसकेका छन् । भारतले त विशेष विमानद्वारा आफ्ना नागरिक ल्याउने प्रक्रिया शुरु गरिसकेको छ भने अमेरिकाले तत्काल आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेको छ । तर, अफगानिस्तानमा रहेका…

Image

तीतोपाटी डटकम-गत वर्ष चैतको अन्तिममा इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली दुबईमा रहेका एक अभियुक्तलाई लिन काठमाडौंबाट हिँडे । तेह्रथुमको आठराई गाउँपालिका–४ मा भएको श्रीमती महिलाको हत्यामा संलग्न भन्दै मुख्य योजनाकार मानिएका काजीमान पुरी खासमा दुबईमा थिए।दुबईमै बसेर उनले नेपालमा रहेकी श्रीमतीको हत्या योजना बनाए । योजनाअनुसार केही रकम खर्च गरेर…

Image

तीतोपाटी डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ ।…

Image

तीतोपाटी डटकम-लामो समय देखी कुवेतको नेपाली समाजमा आफ्नो परिचय बनाउन सफल युबा होम नाथ गिरी यो समय अरु श्रमिकहरु जस्तै नेपाल छुट्टी आएर नेपालमै रोकिएका छन।एनआरएनए एनसीसी कुवेतका निबर्तमान उपाध्यक्ष समेत रहेका गिरी आँफै समस्यामा परे पनि आफु जस्तै कुवेत तथा अन्य खाडी मुलुक फर्कने प्रकृयामा अलमल्ल परेका नेपाली श्रमिकहरुका…

Image

सानी नानी कति राम्री नानी सानी बुद्धि मानी पढ लेख बन ज्ञानी पढी लेखी ठूली बन्ने गाउँ भरी प्यारी हुने सबै सग मिल्ने जुल्ने सेवा भाव मन भित्र राखी हिड्ने जता ततै सबै गाउँ तिम्रो नाम चर्चा होस तिम्रै काम हुन्छ भन हामी खुसी तिमी माते हुन्छौ दुःखी नारायण कोइराला…

Image

१)मायाले रोजेको फूल हौ , जून हौ मायाले खोजेको काखा हौ ,भाका हौ मायाले नसम्झे सुक्खा पाखा हौ । २)चौबन्धी चोलोमा नजाऊ खोलीमा हेर्दै बस पानी उर्लदो जवानी छ्डके गरेर काली नि तरेर । ३) अभावको पेट खै सुखको भेट गरेर कर्म नि पीडा सबै मेट पसिना बग्दैछ आँसुले भिज्दै…

Image

नेपा:ल भाषा शीत ##### छ्गु मिखा गुलि बाला स्वया च्वने च्वने थे च्व मिखा जक बाला मखु छ्गु नुग न ला बाला नुग यचु जुल धासा सक सिया योम्ह जुई अर्थ-तिम्रोअँखा कस्तो राम्रो,हेरि रहु जस्तो लाग्छ । आखाँ मात्र राम्रो होइन,तिम्रो मन पनि राम्रो।मन सफा भयो भने सबैको प्यारो हुन्छ…