Thursday 18th April 2024
विविध
Image

१)मायाले रोजेको फूल हौ , जून हौ मायाले खोजेको काखा हौ ,भाका हौ मायाले नसम्झे सुक्खा पाखा हौ । २)चौबन्धी चोलोमा नजाऊ खोलीमा हेर्दै बस पानी उर्लदो जवानी छ्डके गरेर काली नि तरेर । ३) अभावको पेट खै सुखको भेट गरेर कर्म नि पीडा सबै मेट पसिना बग्दैछ आँसुले भिज्दै…

Image

नेपा:ल भाषा शीत ##### छ्गु मिखा गुलि बाला स्वया च्वने च्वने थे च्व मिखा जक बाला मखु छ्गु नुग न ला बाला नुग यचु जुल धासा सक सिया योम्ह जुई अर्थ-तिम्रोअँखा कस्तो राम्रो,हेरि रहु जस्तो लाग्छ । आखाँ मात्र राम्रो होइन,तिम्रो मन पनि राम्रो।मन सफा भयो भने सबैको प्यारो हुन्छ…

Image

तितोपाटी- एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष सुनील साह आइसीसीको उपाध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ। एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष साह एनआरएनए अभियानमा लामो समय बिताएका ब्यक्ति हुन्। एनआरएनए अमेरिकालाई चर्चामा ल्याउन र संस्थागत रुपमा अगाडी बढाउन साहले उल्लेख्य भूमिका निर्वाह गरेको धेरैको विश्वास रहेको छ। आफ्नो कार्यकालभरी विवाद रहित तरीकाले…

Image

पुष्कर अथक रेग्मी - सामान्य रूपमा साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिन्छ । साउने सक्रान्ति देखि कर्कट नामक चौथो राशीमा सूर्यको प्रवेश भई सूर्यको गति दक्षिणतिर ढल्किंदै जान्छ ।…

Image

करिम बकस/दोहा-विश्वमै दुर्लभ मानिएको रोग पुष्टि भएपछी मुहम्मद उस्मानका परिवारले सहयोगको अपील गरेका छन्।तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का ९ महिने बालक मुहम्मद उस्मान अलीमा इपाइनल मस्कुलर एट्रोफी नामक रोग भेटिएपछि उनको उपचारको लागि परिवारजनबाट सहयोगको याचना गरिएको हो। बच्चा जन्मिंदा सामान्य अवस्थामा रहेपनि ३ देखि ६ महिनाको अवधिमा…

Image

तीतोपाटी डटकम-हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको दुबई जानका लागि सोमबार साँझ केही यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए।विमानस्थल पुगेका उनीहरू जहाज चढ्न भने पाएनन् बरू अन्तिम समयमा सूचना आयो- एयरलाइन्सको उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार गर्न सकिन्न। यात्रुहरू केहीबेर अलमलमा परे। कोही आक्रोशित भए। अन्तिम समयमा जहाज…

Image

तीतोपाटी डटकम-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५० ग्राम सुनजस्तै देखिने बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।मंगलबार बिहान पौने १० बजे काठमाडौंस्थित विमानस्थलबाट रामेछाप घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ६ कुमारीगल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा शंकास्पद…

Image

युकेजीका विद्यार्थीको पाँच हजार शुल्क तिर्न ढिला हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीका बुबा, आमा र दिदीमाथि निर्घात कुटपिट तीतोपाटी डटकम-मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले शुल्क बुझाउन ढिलाइ गरेको भन्दै एक विद्यार्थीको परिवारका सदस्यमाथि कुटपिट गरेका छन् । मिर्चैया नगरपालिका– १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले युकेजीमा अध्ययनरत…

Image

तीतोपाटी डटकम-सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल…

Image

षड्ऋतुहरू १) गाउँ जस्तो कहाँ हामी बस्छौ जहाँ नाम शहर रह्यो काम छैन निको एकता नि छैन भन्न र पो भैन २) गाउँमा त हुन्थ्यो स्नेह र सद्भाव माया हुने कति गाउँ घर जति कहाँ हुन्छ यहाँ हामी बस्छौ जहाँ ३) वल्लो पल्लो घर चिनजान छैन घर भित्रै बस्ने बोल्ने…