Tuesday 15th September 2026
साहित्य
Image

चित्रपट पञ्चाङ्ग ========= पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा मिति: २०७९/०५/२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र सङ्कलक ----------------------- मधुसूदन प्रसाद घिमिरे समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्ताइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको…

Image

उसले निकै गंभीर हुदै भन्यो ---'डार्लिंग --!!वैराग्य भनेको नि एकदिनमा पाइने कुरा होइन ।यसको लागि मान्छेले नियमित रूपमा सत्संगमा जानुपर्ने हुन्छ र सत्संगलाई गहन रूपले जीवनमा उतारेर हेर्ने गर्नुपर्ने हुन्छ ।त्यसपछि मात्र मानव साधु संत हुन सक्छ ।नभए त केवल नामका मात्र संत बन्ने गरिन्छ ।' उसको कुरा सुनेर उसले…

Image

पहरामा फुलेको एउटा सुन्दर फूललाई हेर्दै उसले भन्यो-"यो जिन्दगी पहरामा फुलेको एउटा सुन्दर फूल जस्तै त रहेछ ।" वसन्त ऋतुमा फुलेको सुन्दर फूल ऋतु परिवर्तनसँगै क्रमशः त्यसको सौन्दर्य विलिन हुँदै गयो र उक्त ओइलाएको फूल झरेर झरना हुँदै खोलामा बग्न थाल्यो । अन्ततः खोलामा बगिरहेको त्यही फूललाई हेर्दै उसले मनमनै…

Image

वास्तविक जनयुद्ध लडेका लडाकुहरु युरोप अरब खाडी मुलुक गएका छन रे उखरमाउलो गर्मि अस्सी डिग्रि तापक्रममा काम गर्दा पनि अझै दु:ख पाएका छन रे सहिद बेपत्ता अपांग अनाथ विधुवाहरुका आँखा ओभानो छैनन रसाएका छन रे यता कता सँगै युद्ध लड्ने साथीहरु चाँहि चिटिक्क पर्दै तारे होटल धाएका छन रे जनताको…

Image

म फेरि पनि ठगिए बा तिमी अक्षर नचिनेर ठगियौ म चिनेका अक्षरहरुबाट ठगिए बा ठगिए म फेरि पनि ठगिए बा । मलाई ठग्न सिकाएनौ किन बा? मलाई अक्षर चिन्न सिकायौ किन बा ? तिम्रा अक्षरका अक्षरले अक्षर अक्षरमा किन ठगी रहन्छन् मलाई बा ? तिमीले आफन्त चिनायौ तिम्रा आफन्तका आफन्तले…

Image

"जुनेली"समाज लुम्बिनी प्रदेश समितिलाई बधाई तथा शुभ-कामना ।" ============ आज यस संस्थाको वार्षिकोत्सब परेको हुदा वार्षिकोत्सब हौसला र उत्साहपुर्बक सम्पन्न गरियो।यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक तथा केन्द्रीय उपाध्यक्ष श्री नारायण कोइराला ज्यूले यस संस्थाको लक्ष्य,उपलब्धि र विकास र भविष्यको बारेमा प्रकाश पार्दै यस वर्षमा गरिने विभिन्न कार्य तालिकाको बारेमा जानकारी…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/३१ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- धारा, पारा, सारा, नारा, चारा, तारा,…

Image

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिक उत्सव तथा श्रब्य प्रभाव श्रृंखला भाग २ कुबेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न भयो।कार्यक्रम १ बजे भनेर सबैलाई निमन्त्रणा गरेपनि १ घन्टा ढिलाे कार्यक्रम सुरु भएको थियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको अध्यक्ष प्रविण आचार्यको सभापतित्वमा र नेपाली दुताबास कुवेतका…

Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाकी संस्थापक लता के.सी.ले मन पराएर हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथाकार राजन सिलवालको लघुकथा 'अपराजित' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । साहित्यकार राजन सिलवालसँग सात्क्षात्कार नभएपनि २०७२ देखि लघुकथाको माध्यमबाट परिचित छु । उहाँ लघुकथा संसारका…

Image

श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्। राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन…