Tuesday 9th June 2026
साहित्य
Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११६ औं श्रृङ्खला तीज विशेष काव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल भाद्र ८ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार गंगा लिगलकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा लिगलले मन्तव्य व्यक्त गर्नु हुँदै जमानाकाे कुरा पनि नयाँ…

Image

पुष्कर अथक रेग्मी त्रिशूल लेखौं यसरी कविता, अाख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै अाएको छ । कवितालाई अाकार प्रकारका दृष्टिले निकै साना देखि ज्यादै ठूला स्वरूपसम्ममा बर्गीकरण गरिएका छन् । कविताको सवैभन्दा सानो इकाईलाई लघुतम…

Image

१ तीज नै आयो उमङ्ग छायो २ संस्कृति हाम्रो तीज नि राम्रो ३ तीजको पर्व नारीको गर्व ४ शिवको भक्ति नारीको शक्ति ५ सजियो अति मन्दिर जति ६ तीजको बेला चेलीको मेला ७ शिवको पूजा महिमा उँचा ८ पूजा नै गरी भक्ति नै अर्पी ९ आस्थाको पूजा हुँदैन धुजा १०…

Image

तारा प्रसाद चापागाइ, काठमाडाैँ/चारु साहित्य प्रतिष्ठान अायाेजनामा काठमाडौ, भक्तपुर , ललितपुरका स्रष्टाहरू बीच पुस्तक लाेकार्पण तथा तीज विशेष कार्यक्रम हाेटल हार्दिकको काव्य हलमा यहि १० भदाैका दिन एक समारोहको विच सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह-आयाेजकको मुख्य भूमिकामा रहेका थिए ।…

Image

बन्दना घिमिरे - लघुकथाकार तिलक तारामी ''रेशाली'' ले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''क्रान्तिकारी'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार तिलक तारामी ''रेशाली'' सँग सात्क्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । लघुकथाका अतिरिक्त मुक्तक, गीत र गजलमा समेत…

Image

स्रष्टा परिचय नाम - छायादत्त न्यौपाने बगर जन्म - २०२२ -जन्मस्थान पैंयु-४,पर्वत -मातापिता देवरूपा र कमलप्रसाद -शिक्षा एमए बिएड्,नेपाली -प्रथम रचना हाम्रो झन्डा निबन्ध २०४२ -कविताकाे उपविधा *साइनो*काे प्रथम लेखक संस्थागत संलग्नता: -सस्थापक अभियान साहित्य प्रतिष्ठान -संस्थापक डायमनसमशेर साहित्य प्रतिष्ठान -संस्थापक बालसिर्जना मञ्च ,नेपाल -अाजीवन सदस्य ,नेपाल बालसाहित्य समाज -अाजीवन…

Image

चित्रपट पञ्चाङ्ग ========= पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा मिति: २०७९/०५/२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र सङ्कलक ----------------------- मधुसूदन प्रसाद घिमिरे समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्ताइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको…

Image

उसले निकै गंभीर हुदै भन्यो ---'डार्लिंग --!!वैराग्य भनेको नि एकदिनमा पाइने कुरा होइन ।यसको लागि मान्छेले नियमित रूपमा सत्संगमा जानुपर्ने हुन्छ र सत्संगलाई गहन रूपले जीवनमा उतारेर हेर्ने गर्नुपर्ने हुन्छ ।त्यसपछि मात्र मानव साधु संत हुन सक्छ ।नभए त केवल नामका मात्र संत बन्ने गरिन्छ ।' उसको कुरा सुनेर उसले…

Image

पहरामा फुलेको एउटा सुन्दर फूललाई हेर्दै उसले भन्यो-"यो जिन्दगी पहरामा फुलेको एउटा सुन्दर फूल जस्तै त रहेछ ।" वसन्त ऋतुमा फुलेको सुन्दर फूल ऋतु परिवर्तनसँगै क्रमशः त्यसको सौन्दर्य विलिन हुँदै गयो र उक्त ओइलाएको फूल झरेर झरना हुँदै खोलामा बग्न थाल्यो । अन्ततः खोलामा बगिरहेको त्यही फूललाई हेर्दै उसले मनमनै…

Image

वास्तविक जनयुद्ध लडेका लडाकुहरु युरोप अरब खाडी मुलुक गएका छन रे उखरमाउलो गर्मि अस्सी डिग्रि तापक्रममा काम गर्दा पनि अझै दु:ख पाएका छन रे सहिद बेपत्ता अपांग अनाथ विधुवाहरुका आँखा ओभानो छैनन रसाएका छन रे यता कता सँगै युद्ध लड्ने साथीहरु चाँहि चिटिक्क पर्दै तारे होटल धाएका छन रे जनताको…