Monday 12th October 2026

त्रिलोचन भण्डारीका तीज विशेष पाँच टुक्काहरू


तीज विशेष पाँच टुक्काहरू
१
चेली माइती सम्बन्धमा आँच नआओस् ,
विकृतिका मति तर्फ झुकाव नजाओस् ।
२
सभ्य बनोस् भव्य रहोस् नारीको यो तीज,
रोप्न सकोस् समाजमा संस्कृतिको बीज।
३
हुँदा खाने हुने खाने सँगै बसी दर खाऔँ,
दु:ख कष्ट बिर्सि एकछिन तीज गीत गाऔँ।
४
मितव्ययी बन्न सकौं,असल सन्देश छर्नसकाैँ,
एकताकाे बिगुल फुकी समाज निम्ति मर्नसकाैँ ।
५
पर्व मान्दा गर्व लागाेस् सर्म नलागाेस् ,
गर्दा कुनै कर्महरू धर्म नभागाेस् ।

✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा


सम्बन्धित शीर्षकहरु

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

प्रतिकृयाहरू
...