Tuesday 15th September 2026
साहित्य
Image

गजल छानी छानी राष्ट्रघाती सबै भ्रष्टाचारीलाई। मृत्यु दण्ड देउ सरकार सधैं बलात्कारीलाई। स्वार्थ पूरा भएपछि, जबर्जस्ती हत्या गर्ने पापिष्ट ती राक्षस बाट,मुक्ति मिल्छ नारीलाई। निर्धक्क भइ साँढे जस्तै खुले आम चारैतिर कुकर्मको खेल खेली हिड्ने सत्ता धारीलाई । बृद्ध, प्रौढ, युवती, किशोरी अबोध बालिका, कोहि नछोड्ने यौन पिपासु ती बोकेदारीलाई।…

Image

समाचारदाता - अनेसास केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजकत्वमा अनेसास एसिया समिति गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरू बिच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको हो । नव गठित यसिया समितिको सहसंयोजक - लतिका जोशी…

Image

बोष्टन समाचारदाता, अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाको बोष्टन स्थित महिला समितिले अन्तर्राष्ट्रिय महिला खुला कविता प्रतियोगिता गर्ने भएको छ भने सो कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि दुई सय…

Image

बिरालो भान्से भएको बेला बेसरी मोटायो आफूका गुट भित्रका ढाडे पदमा खटायो बाँदरहरू परेका ट्वाल्ल उसको जात्राले श्यालको कतै आएन पालो बेसरी कराए ।१।🌷🙏🌺 मान्छेले भने बिरालो भान्से देखेर डरायो बिरालो छोयो कसरी खाने भनेर करायो बाँदरभित्र गुरिल्ला थियो ढेडुको मालिक फाइदा आफ्नो देखेन कतै फुटायो सालिक ।२।🌷🙏🌺 खटायो ढेडु…

Image

तीतोपाटी - स्याङ्जा जिल्ला स्थित स्याङ्जा साहित्य सङ्गमले विभिन्न विधालाई समेटेर विभिन्न साहित्यप्रेमी साहित्य सर्जकहरू मार्फत नियमित साहित्यिक शृङ्खला गर्ने भएको छ । नियमित साहित्यिक शृङ्खला अन्तर्गत यही माघ २४ गते शनिबार चौथो शृङ्खला गर्ने भएको हो । उद्योग बाणिज्य संघ स्याङ्जाको सभाहलमा यस पटक अायोजना हुने उक्त विशेष साहित्य…

Image

कोही छैन अति प्यारो दिलको राजा जस्तो । मन पर्दैन अरु कुनै पञ्चे बाजा जस्तो ।। मम पिज्जा बर्गर सबै बजारको खाना हुन्न होला स्वस्थ पनि घरको खाजा जस्तो । हराभरा हुन्थ्यो जमिन श्रम गरे देशमै हुने थिएन कहिले पनि फाट्या धाजा जस्तो । जति वर्ष बितेपनि गाढा नै छ…

Image

घाम छाँया बिच पनि चल्दो रहेछ जिन्दगी । बेमौसमी फल जस्तै फल्दो रहेछ जिन्दगी ।। भाग्यले साथ छोडे जस्तै बिस्तारै बिस्तारै स्वचालित हुँदै बाटो बदल्दो रहेछ जिन्दगी । सत्कर्म गरौ आज भोलि लाई भन्दा भन्दै तृष्णा अधुरै छाडेर गल्दो रहेछ जिन्दगी । निष्पट्ट कहाली लाग्दो रातहरू चिर्दा चिर्दै मैन को…

Image

गजल उर्लिएको खोली होइन,सागर बनी बहन्छु म। धैर्यताले साँध सिमा, नाघेपछि कहन्छु म । दैब तैँले चोटै चोट,माथि अझै पिडाहरू, जति धेरै दिए पनि ,सकुन्जेल सहन्छु म। काँडै माथि फुली यहाँ ,मगमग बास्ना छर्दै, फुलभित्र नदेखिने,सुवास बनी रहन्छु म। -प्रतिमा शिवाकोटी कालिन्चोक गा पा ८, सुनखानी दोलखा बागमती प्रदेश ।…

Image

रोजिना ढुंगाना - सोनु मेरी मिल्ने साथी हुन तर खै कुन्नि उनी अक्सर मौन बस्छिन कम्ति बोल्छिन,धेरै बाहिर फेर पनि निस्कन्नन् । नातामा मेरी मिल्ने साथी भएर पनि सबै कुराहरु खोलेर कहिलै भन्दिन थिइन तर पनि उन्को धेरै कुरा मलाइ थाहा थियो । सोनु हँसिली र सबैलाइ माया गर्थिन ।अरुको…

Image

बाँच्ने रहर हुँदा हुँदै पनि कहिले काँही दिमाग बन्जर बन्दो रहेछ हाँस्ने र बाच्ने आश हुँदा हुँदै पनि मृत्युको मुखमा जाने हिम्मत आउँदो रहेछ आशा कसरी मर्छन मरुभूमिमा बुझ्न पाइएन आजभोलि किन परदेश आत्मा हत्या रोक्न सकिएन दिनदिनै यस्ता घटना किन बढी रह्यो किन यस्तो भयो भनि सोच्ने बेला आयो…