तीतोपाटी डटकम-समाचारदाता,बोस्टन, अमेरिका-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ।समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको थियो । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल 'नीशा' , गीता…
पुष्कर 'अथक' रेग्मी - अमेरिका संसारकै शक्तिशाली,सम्पन्नशाली एवं वैभवशाली राष्ट्र हो । उत्तरी अमेरिका महादेशमा अवस्थित संयुक्त राज्य अमेरिका भूगोलको दृष्टिकोणले रूस, क्यानडा र चीनपछिको विश्वमै चौथो ठूलो राष्ट्र हो । अमेरिका जान मात्रै पाए भनेपनि विश्वका जुनसुकै मुलुक, बर्ग,भाषा , धर्म र सिद्धान्तका मानिसहरू आफूलाई यस लोकमा जन्म लिएको…
सरकार त यस्तो होस देशको ढुकुटीको आस नहोस । दिन्छु तँलाई कुर्सी भन्ने कोही मित्र आफ्नो खास नहोस ।। गरोस काम देश विकासको जनताको भलो हुने बेची ईमान धर्म सबै थुपार्ने धनको रास नहोस । भलो हुने काम गरून् जय जय गरून् सब जनले जन मनमा अन्यायको कुनै भय अनि…
१. नेपाल देश सुन्दर भेष हेर्दैमा क्या राम्रो, पहाडी स्वच्छ हावा र पानी फेर्दैमा क्या राम्रो । मुनाल डाँफे मयुर अनि गुराँस झुलेका, मौलिक भाषा पोशाक हाम्रो बेर्दैमा क्या राम्रो । २. दुनियामा समयको खेल भयो, मान्छे नै कोरोनालाई तेल भयो । छैन अछुतो वृद्ध, बाल, बयष्क, हे प्रभु !…
कोपिला १ मनमा लुकाएर पाप साँचेको हुँ मैले घमन्डले मातिएर पहाड भत्काउन खोज्दा आफ्नै हातको कुहिनो भाँचको हुँ मैले । कोपिला २ जल्दै गरेको चिता हेरेर भन मान्छे तिम्रो घमण्ड कतिन्जेल टिक्ला घरको भागवत् गीता हेरेर भन । कोपिला ३ मेरो माया सबैभन्दा पवित्र देखियो अझै शङ्का किन गछ्र्यौ र…
पाँच मुक्तक १) वेतनभोगी मित्रहरु हेर बजार भाउ । भोगेपछि थाहा हुन्छ कहाँ दुख्छ घाउ? तेलको मूल्य सोधे हुन्छ, बजारियालाई तलबैको निहुँ पारी दर बढाउने दाउ । २) चाहिएन भयो पुग्यो नबढाए हुन्छ । तलबैमा गिद्दे दृस्टी नगढाए हुन्छ । अनुगमन गर्नेहरु के हेरेर बस्छौ? चुनावमा सक्दो चन्दा नचढाए हुन्छ…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना '१' कलियुगमा पापीको बोलवाला हून्छ सिधा साधा सधैँभरि भित्र भित्रै रुन्छ । बाँसुरीको धुन मीठो मानिसको गुन पूर्णिमाको जून मीठो तरकारीमा नुन । उमेरसँगै ओइलाउँछ जिन्दगी बन्दो रहेछ खाली ईश्वरको बन्धकी । जीवन रहेसम्म जिम्मेवारी रहने बुढेसकालको गर्हौ भारी कसरी सहने । सिरानी एक्लोको…
नेता व्यस्त छन् सुखी जिन्दगी खोज्न जनता विदेशिन्छन् अन्न पानी खोज्न। प्रमाण-पत्र जति दराजमा थन्काएर विदेशिनु परेको छ समृद्धि खोज्न। खाडीमा नै आधा उमेर ढल्केपछि थाल्नु परेको छ जीवन साथी खोज्न। भोको पेट भर्न अनाथका आँखा सधैँ लालायित हुन्छन् समाजसेवी खोज्न। छिमेकी राष्ट्रका महोदयज्युहरु लाग्नु हुन्छ दलाल र व्यापारी खोज्न।…
" झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म " झरना: (१० झर) १. देखावटी पनको विरुद्धमा कुर्लन मन लाग्छ । आश्वासनको सुन्दर महल भत्काउन मन लाग्छ । २. ठोकिँदै फर्किन्छन् न्याय नपाइ आवाजहरु । किन भत्कदैनन् यस्ता अनगिन्ती पर्खालहरु । ३. अगाडि बढेका पाइलाहरुमा ठेस लाग्दा । पिरोल्छ मन नदेखिने सुइरोले…
उ परदेश गएको छ आफ्नो देशको माया मुटुभरी बोकेर भविष्यका सुन्दर सपनाहरु पुरा गर्न देखेको सपना पूरा गर्नु पनि त उसको कर्तव्य होनी घरबार धितो राखेको छ त्यहि सपना र कर्तव्यका खातिर आफू बन्दकी बसेको छ जिम्मेवारीका खातिर आफन्त, परिवार, साथीभाई, इष्टमित्र, सबैबाट टाढा भिन्न भाषा, भिन्न समाज भिन्न संस्कार,…
![]()