गजल ### बन्द भो रे मेरो निम्ति धड्किने धड्कन के गरुँ ? भेट्यो रे नयाँ कोही, भयो ऊ परिवर्तन के गरुँ ? म त हरपल उसलाई नै सम्झेर बाँचेकी थिए आज एक्कासी शरीरमा सकियो अक्सिजन के गरुँ ? पोहोर आमालाई अस्पतालमा उपचार गर्दा भएको जति सबै सकियो धन के गरुँ…
नानीबाबा अधिकारीका १० असारे टुक्काहरू १ डाँफे झर्दा बेसीमा भेटनलाई, तिमी कता तिर्सना मेटनलाई? २ नजरको बाँणले हानेको, ऐलेसम्म खै तिम्ले जानेको? ३ छैन खुशी झन दुख्याछ मन, धन्न है कसरी बाँचिछौ भन। ४ तिमी पूर्व म पश्चिम जादैछु, त्यो पीडा भुल्ने अौषधी खाँदैछु। ५ आँखाबाट झर्दैछ अबिरल पानी, याे…
तीतोपाती डटकम-समाचारदाता-बोस्टन,अमेरिका-एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा आयोजित कविता प्रतियोगितामा नारायण अधिकारीको कविता 'मृत्युपछि बाँच्नेहरू' प्रथम भएको छ । ३७ जना…
पुजा !पुजा ! चिया छिटो देउन हो, जाबो एक कप चिया दिनपनि कति बेर लगाएको? पुजा बिहानै पाँचबजे नै उठेर घरको सरसफाइ गरि ,नुवाइधुवाइ गरेर, पूजा सकी माथ्लो घरबाट भर्खर दूध लिएर आउँदै थिइ। यता श्रीमान् जीले कराएको सुनेर हतार हतार एक कप तात्तातो चिया ओछ्यानमै टक्राइ र भान्साको काम…
उदक अभ्यास : भाग ६ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१९ गते शनिवार सहभागी सङ्ख्या : ५० जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा सोही बमोजिम…
इन्दिरा ज्ञवाली पौडेल - साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता अर्थात काव्य हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।यसै परिप्रेक्ष्यमा साहित्यको चारवटै विधामा दर्जनौं कृति प्रकाशित गरी सकेका पाल्पाली साहित्य साधक , बहुप्रतिभाशाली व्यक्तित्व पुष्कर अथक रेग्मीद्वारा ७ असार…
शीत प्रीत गाँसौ शीत साँचौ मेरो माया तिम्रो छाँया छाँया बन माया मन हिरनमयी आचार्य शर्मा गुवाहाटी , असम , भारत ।
गीतल ### ओठभरि लाली रैछ बानी लज्जालु । बग्न थाल्यो झरनामा पानी लज्जालु । फूलबारीमा फूलसँग सुवास चल्दैछ मस्त थिएँ सुगन्धको खानी लज्जालु । हराएथेँ बास्नासँगै फुलको बाटिकामा भ्रमरालाई चुम्न दिने दानी लल्जालु । मायाप्रेमको प्राक्टिकल सित्तै सिकाउने लभगुरू शिक्षिका लौ ज्ञानी लज्जालु । पढेपछि रिजल्ट आँउछ पास फेलको मलाई…
१/ उडी गो मन ठेगान छैन चंगा उड्या जन, सदाइभरि एकोहोरिनो बहुरिन्या मन । २/ आकाश उडन्या चरी मेरी खबर लैजा, लामा छन मैदानी बाटो गर्खा बाटो गैजा । ३/ परदेश बइजानो भया ख्याल अर्या घर ईश्वर हजुर रक्षा गर्या छाड्या तम्रा भर । ४/ खेतजिउला पानी लाया मार्सि धान…
तीतोपाटी - शीत काव्य समाज नेपालले शीत काव्य गोष्ठी सम्पन्न गरेको छ । समाजले हिँजो १७ असार २०७८ बिहिबारको दिन अनलाइन भर्चुअल माध्यमबाट काव्य गोष्ठी सम्पन्न गरेको हो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता तथा बाल साहित्य समाजकी सचिव डा. यादेवी ढकालको प्रमुख आतिथ्यता सम्पन्न काव्य गोष्ठीमा अनलाइनका माध्यमबाट…
![]()