२०८ औं भानु जयन्तीको उपलक्ष्यमा पञ्चाङ्ग साहित्य समाजले सबै स्रष्टाको देहाय बमोजिम पञ्चाङ्ग रहकोछ । भानु जयन्तीकै अवसरमा सबै सर्जकमा हार्दिक मंगल शुभकामना ब्यक्त गर्दछौं । पञ्चाङ्ग साहित्य समाज नेपाल परिवार ❤ पञ्चाङ्ग - १ आदि कविले लेखे रामायण गुन भएको छ घरघरमा सजिने पहेँलो सुन भएको छ हराउँदै गए…
" झरदेखी झरनासम्म ,हाम्रो यात्रा सागरसम्म " झरना (दश झरहरू) १. भानुभक्तले लेखेको कृतिले एउटा संस्कार सिकायो, संस्कृति परम्पराको अतुलनीय व्यवहार सिकायो । २. भानुभक्तले बसालेको जग अमर रहन्छ, कथा रामायण नेपालीमा सधैँ अजर रहन्छ । ३. आयु यस्तो होस्, २०८ वर्ष बाँचेजस्तो होस् अझै अर्को ८०२ वर्षसम्म ताजै युवा रहोस्…
" पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " पाञ्चायन १ पञ्चाङ्ग १ आँखाबाट आँसु झर्दा अञ्जुलीले थापी दिनु जाडोले आत्तिएपछी आगो बाली तापी दिनु मौसमको खेलाँचिले स्वास्थ्यलाई हानी गर्छ जाडोले कामेदेखि सिरकले नै खापी दिनु साह्रै भए त काम कुरा सदैब हापी दिनु । पञ्चाङ्ग २ दु:ख…
आहा कति सौन्दर्य तर छ अजम्बरी चाहिंदो तर के गर्नु टुलुटुलु....... गहना छ यहाँको नदी खोला र नाला तर के गर्नु धेरै क्षति भयो यसै पाला यहाँ बस्ती भिर पहरा मुनीको गाउँ अनि खोला नदी र किनाराका ठाउँ आहा कति सौन्दर्य तर ... थकाइ दिनभरको कुटो कोदालोको थियो मिठो पिठोले…
उनको लेखन कलामा अत्यन्त कलाकारीको प्रबेश थियो जुन प्रतिभाले नेपाली भाषाको जन्म दियो तसर्थ: उनी भाषाका जनक हुन् विभिन्न क्षेत्रका कबिता सृजना गरि आध्यात्मिकतामा प्रबेश उनको ठुलो बुद्धिमत्ता पुर्ण कार्य थियो यो अत्यन्तै बिचरणीय र मनन योग्य बिषय मान्न सकिन्छ आध्यात्मिक रामायणको सिर्जनाले गाउँ शहर सारा स्थानमा हृदय खोलेर भक्ति…
नारायण कोइराला - २७ असारका दिन नेपाल बाल साहित्य बिकास मन्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच कविता वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेकी दार्जिलिङका बरिष्ठ साहित्यकार डा. गीता क्षेत्रीले भानुभक्त , नेपाली भाषा र दार्जिलिङको सम्बन्ध माथि प्रकाश…
कविता आहा कति सौन्दर्य तर ..! आहा कति सौन्दर्य तर छ अजम्बरी चाहिंदो तर के गर्नु टुलुटुलु.. गहना छ यहाँको नदी,खोला र नाला तर के गर्नु धेरै क्षति भयो यसै पाला, यहाँ बस्ती भिर पहरा मुनीको गाउँ अनि खोला नदी र किनाराका ठाउँ। आहा कति सौन्दर्य तर ..! थकाइ दिनभरको…
नीलो नभ सारै राम्रो खोलो पारी गाउँ हाम्रो आउ साथी जाऊ तेता केरा रैछ सारै मिठो। कुञ्ज देवी उपाध्याय असम, शिवसागर
पहाडको अति वेस देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया। खुव उच्च कुल आर्यबंशी हुनगई सत्कर्ममा मन दिया।। विधामा पनि जो धुरन्धर भैइ शिक्षा मलाई दिया। तिनको नाति म भानुभक्त भनी हुम यो जानी लिया।। रामायणको अनुपात नेपालीमा उनले गरेका थिया। कृति भक्तमाला वधुशिक्षा प्रश्नोत्तर हामीलाई दिया।। नेपाली भासाका आदि कवि मोतिरामको…
श्रीमती प्रति लक्षित शीत आफ्नै श्रीमती हीत:- स्वास्नी मान्छे पति प्यारी मायाँ गरौँ सँधै भरि चुलो चौको सँधै गर्ने बाल बच्चा सँधै स्यार्ने आफ्नो पति भक्ति गर्ने यस्ती नारी देवी सरि पुज्ने गरौँ सँधै भरि जाँड रक्सी खान हुन्न अन्त आँखा लौन हुन्न साथ दिनु आफ्नै प्यारी आफ्नै बाल बच्चा…
![]()