तितोपाटी - सरकारलाई खबरदारी गराउन भन्दै झापाको भद्रपुर– बिर्तामोड सडकखण्डस्थित अन्नपूर्ण टोलमा स्थानीयहरूले मुख्य राजमार्गमै धान रोपेका छन्। बिर्तामोडबाट चन्द्रगढी जाने बाटो निर्माण सुरु भएको १४ महिना सम्म पनि सडक आसपासका नाला निर्माणको काम नभएपछि स्थानीयले यस्तो शैला विरोध गरेका हुन्। ज्यान नै धरापमा पार्ने गरी लथालिङ्ग अवस्थामा सडक खनेर छोडेपछि धान…
तितोपाटी - भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको पछाडि आज १५ असारको दिन दिउँसो एक बृद्ध महिलाको घाँटी रेटेर हत्या गरिएको छ। छोरी ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिए। ज्वाइँ सोनाम…
तितोपाटी - धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र २ वटा माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। आइतबार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख…
तितोपाटी - उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बीच भेटवार्ता भएको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमास्थित गैर सैन्य क्षेत्रमा किमसंग संक्षिप्त भेटवार्ता गरेका हुन् । ट्रम्पले हिँजो शनिवार एक ट्वीट मार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले विश्वभर एक…
तितोपाटी - युरोपमा पछिल्लो साता अत्याधिक गर्मीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । फ्रान्स, इटाली, जर्मनी, चेक रिपब्लिकलगायत मुलुकका थुप्रै सहरमा अचानक तापक्रम बढ्दा केहीले ज्यानसमेत गुमाएका छन् । शुक्रबार मध्याह्नसम्म फ्रान्समा ४५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो । फ्रान्समा सन् २००३…
तितोपाटी - मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा रहेको मस्जिदको सेफ्टी ट्यांकीमा निसासिएर शनिबार चार जनाको मृत्यु भएको छ। तीन घाइते छन्। मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसासिएर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार मृत्यु हुने सुनवर्षी–९ का २० वर्षीय मोहम्मद फिरोज आलम, २५…
तितोपाटी - बर्दियामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–९ निवासी ४८ वर्षीय केशरबहादुर देसुवा मगरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा ४५ वर्षीया दिलमाया देसुवा मगरको मृत्यु भएको हो । श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। केशरबहादुरलाई तत्काल…
जाडो यसै गर्मी भन्दा छैन कतै शितल । फूलबारी छैन यहाँ, छैन बर पिपल ।। पैसा भन्दै हाम फाल्यो ज्यान जान सक्छ। भाको सबै गट्याम गुटुम पारी लान सक्छ।। भ्रष्ट्राचार र महंगीले डुबाई दियो नेपाल। दुःखै दुःख विदेशमा कर्मसंगै कपाल।। बाध्यताले खाडी मुलुक टोलाउँदैछन् आँखा। मलाई संझी रुँदै होलान गाउँका…
तितोपाटी -सुन्दा सबैले भन्छन्, कहिँ पानीको कुवामा पनि ताल्चा लगाइन्छ! तर भोजपुरको मानेभञ्ज्याङ स्थित रानागाउँमा पानिको कुवामा ताल्चा नै लगाएर राखिन्छ । वर्षेनी खानेपानी संकटले थलिने दुर्गम गाउँ हो- रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ। यो गाउँमा खानेपानीको श्रोतको रूपमा एउटै सार्वजनिक कुवा छ। गाउँका अरु पनि दर्जनौँ कुवा थिए…
तितोपाटी - समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अभिनेत्री करिश्मा मानन्धरलाई धन्यवाद दिएका छन्। विभिन्न सञ्चार माध्यममार्फत् पार्टी छोडेको घोषणा गरेपछि डा.भट्टराईले करिश्मालाई धन्याद दिएका हुन्। ‘समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्री फेरिइरहन सक्छन् । जोसंग जहाँसम्म सहयात्रा गर्न सकिन्छ गर्नुपर्छ, कोही केही किलोमिटर मात्र सहयात्रा गर्लान्, कोही हजार किलो मिटर सहयात्रा गर्लान्,…
![]()