Saturday 25th April 2026
Ads
Image

राजु कार्की - वैदेशिक रोजगारीको सम्बन्धमा प्रमुख गन्तव्य मध्यको कुवेत पनि एक महत्वपूर्ण गन्तब्य पर्ने कुरा सर्वविदितै छ। अब्बल मुद्राको कारणले मासिक तलब राम्रै हुने र अन्त जस्तो फजुल खर्छ पनि गर्न नपाइने भएकोले आम्दानीको धेरै प्रतिशत बचत हुने गर्दछ जस्ले गर्दा मध्यपुर्व देशहरुमा कुवेतलाई केही मात्रामा राम्रो मान्ने गरिन्छ…

Image

तितोपाटी - अविरल वर्षाको कारण मुलुकका बिभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना देखिएका छन् । खोला किनारका वस्ती जोखिममा छन् । बाढीपहिरो आउने क्रम जारी छ । सडक अवरुद्ध छन् । दैनिक कामकाज प्रभावित भएका छन् । रामेछापको रामपुरमा गोठको पर्खाल भत्किँदा ७१ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।…

Image

तितोपाटी - तमू समाज कुवैतले तमुहरूको महान चाड "तमू ल्होसार" आगामी १० जनवरी २०२० मा मनाउने भएको छ । "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९'मा स्थापित नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था 'तमू समाज…

Image

तितोपाटी - अविरल वर्षा पछिको बाढीले विराटनगरका केहि बस्ति डुबानमा परेका छन् । स्थानीय सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका ३ वटा वडाका विभिन्न बस्ती डुवानमा परेका हुन। महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् । सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी…

Image

तितोपाटी - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् । शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक…

Image

तितोपाटी - पपुवा न्युगिनीमा आदिवासी समुदायबीच भड्किएको परस्पर हिंसाका कारण २४ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा दुई जना गर्भवती महिलासमेत रहेको प्रहरीले जनाएको छ। हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। पपुवा न्युगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला…

Image

तितोपाटी - पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन्। पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए। प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा…

Image

तितोपाटी - सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा २० भन्दा बढी विद्रोही लडाकु मारिएका छन्।  देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिबान लडाकु मारिएका हुन्। सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मंगलबार राति अबेर आक्रमण भएको हो। उनले इमाम सहिब जिल्लाको क्युर्घाम…

Image

तितोपाटी - भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत - २०१९’ प्रतियोगिताको उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । अमन गान्धि फिल्म प्रोडक्सनद्वारा भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगितामा निकिता थापा मगरले…

Image

तितोपाटी - पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ । २९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर…