तितोपाटी - इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी…
तितोपाटी - अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण देशभरमा अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित…
तितोपाटी - प्रवासलाइ कर्मभूमि बनाएका सुमधुर आवाजका धनि गायक रोशन हाङखिम राइको पुर्वेली लोकलयको "पुवा खोला देउमाइ खोला" बोलको गीत केहि दिन अघि युटुब मार्फत सार्वजनिक भएको छ । प्रवासी इलामेली सेवा समाज कुवेतको प्रस्तुतिमा बिआर हाउस नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्यूजिक भिडियोमा पुर्वको रानी भनेर चिनिने…
तितोपाटी डट कम - गत जुलाइ १२, शुक्रबार,२०१९ का दिन राती १० बजे कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा भएको आगलागीमा परि १ पुरुष र २ महिला गरि ३ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ । आप्रवासीहरुको आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर भएको…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आफ्नो नवौं वार्षिक उत्सव एवम् २०६ औ भानु जयन्ती हिँजो १२ जुलाइ शुक्रबारको दिन एक समाहरोको आयोजना गरि मनाएको छ । कुबेतका लागि महामहिम राजदुत दुर्गा प्रसाद भन्डारीले दिप प्रज्वलन गरि उद्घाटन गरेको उक्त कार्यक्रममा बार्सिकउत्सवको केक समेत काटिएको थियो । आदिकवि…
तितोपाटी - संसारकै उच्च तापमान भएको मध्यपुर्वको देश कुवेतको माहबुल्ला भन्ने स्थानमा हिँजो जुलाइ १२ तारिक शुक्रबार राती १० बजे आप्रवासी कामदारहरूको बसोवास रहेको एक आवास गृहमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक हुन गइ आगलागी हुँदा धेरै मानिसहरू हताहत भएको आशंका गरिएको छ । माहबुल्लाको ब्लक-२ स्थित उक्त भवनमा…
तोयानाथ उपेक्षित - कसैको घरमा पसेर वा खल्तीमा हात हालेर चोरी गर्ने सँग जुन प्रकारको आक्रोश रहने गर्दछ त्यस्तो आक्रोश भ्रष्टाचारीका विरुद्धमा हुने हो भने नेपालमा भ्रष्टाचार स्वतः घटने थियो तर हामी नागरिक भ्रष्टहरुलाई ती खल्तीमारा र चोर डाका भन्दा सानो अपराधी ठान्दछौ । उनीहरुले आफूलाई प्रत्यक्ष मार नपरेको ठान्छौ र…
तितोपाटी - नुवाकोट-धादिङ-रसुवा समाजले आगामी जुलाइ १९ मा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर नेपालका सेलिब्रिटी कलाकारहरू प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारहरू सहितकाे सामुहिक प्रस्तुतिमा कुवेतमा…
तितोपाटी - वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार साँझदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी दर्जनाैको ज्यान गएको र केहि वेपत्ता भएका छन् भने जनजीवन कष्टकर हुने गरी प्रभावित भएको छ ।अहिलेसम्म कहाँ कहाँ के के भयो त ?…
तितोपाटी - पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट आज शुक्रबार दिउँसो नवजात शिशु गायब भएको खबर सार्वजनिक भएको छ । अस्पताल परिसरबाटै भएको यो घटनाबाट जिल्ला बासी अचम्मित भएका छन् । तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको नवजात शिशु अस्पतालबाटै हराएको भन्ने खवर पाएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको…
![]()