Saturday 10th October 2026

बिछोड – तारा अर्याल


बिछाेड
-तारा अर्याल

खाएका ती बाचा कसम तोडी जानेलाई ।
मलाई छोडी अन्तै बाटो मोडी जानेलाइ ।।

मलाई मात्रै माया गर भन्दिन तिमीलाइ
याद गर्न त मिल्छ होला छोडी जानेलाइ ।।

हान्ने भय धारिलो खुकुरी हान्देउ यो मुटुमा
नरिबल जस्तै मेरो निदार फोडी जानेलाई ।।

मुटुमा कति सजाइ राखु बेकार महोदय
ओढाइ घुम्टो पराइकाे मलाई छोडी जानेलाई ।।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...