Tuesday 30th June 2026
Ads
Image

तीतोपाटी - मध्यपूर्वको नं. १ रिटेलर व्यापारिक समुह लुलु हाइपर मार्केटले हिँजो २४ नोभेम्बर बुधबारको दिन एक विशेष कार्यक्रम अायोजना गरेर सुपर फ्राइडे प्रमोशनको शुरूवात गर्यो । सुपर फ्राइडे प्रमोशन मार्फत लुलु हाइपरमार्केटले सवै प्रकारका सामानहरूमा विशेष छुट दिएको जनाएको छ भने यो प्रमोशन कुवेतका सबै आउटलेटहरूमा एकै साथ संचालन…

Image

षडऋतु : जाडो याम आयो चिसो धेरै हुन्छ चिसो पानी छुदा मुटुभित्र छुन्छ तातो तातो खाउ बाहिर नजाउ। बढ्दैछ है जाडो ख्याल गर्नु सबै बाक्लो न्यानो लुगा लगाउनु सबै तेल घसी बस्नु आगो ताप्नु सबै। तातो पानी खानु चिसो खान हुन्न ज्वानो टिमुर ले चिसो लाग्न दिन्न मकै भट्ट भुट्ने…

Image

तीतोपाटी डटकम -कुवेतको गृह मन्त्रालयले लागूऔषध ओसारपसारका लागि नयाँ तरिका अपनाएका गिरोहलाई पक्राउ गरेको छ। कुवेत प्रहरीले जिउँदो भेडाको पेटमा लुकाएर छिमेकी देशबाट कुवेत भित्र्याउदै गरेको १७ किलो लागुऔषध बरामद गरेको हो। कुवेतको आन्तरिक मामिला मन्त्री शेख थामेर अल-अली र लागू औषध नियन्त्रणको लागि सामान्य प्रशासनका अधिकारीहरुको उपस्थितिमा गरिएको चेकजाँचबाट…

Image

बहुविवाहले प्रश्रय पाइरहेको खाडी मुलुक कुवेतमा हरेक वर्ष सम्बन्धविच्छेद गर्ने महिलाको संख्या बढ्दो छ। तथ्यांक अनुसार कुवेतमा दैनिक २० जना महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको हो । तीमध्ये १५ महिला कुवेती र बाँकी विदेशी हुनेगरेको छ। कुवेतको केन्द्रीय तथ्यांक विभागकाअनुसार पछिल्लो पाँच वर्षमा सम्बन्धविच्छेदका घटना बढेका छन् । सन् २०१६…

Image

घरेलु कामदारलाई यातना दिएर मारेको आरोपमा कुवेतीकी एक महिलालाई फौजदारी अदालतले १० वर्ष कैद सजाय सुनाएको छ।उनका श्रीमानलाई भने एक वर्षको जेल सजाय तोकिएको छ। यस सम्बन्धि समाचार कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्समा प्रकाशित भएको छ । परिचय नखुलाईएकी ति कुवेती महिलामाथि घरेलु कामदारलाई बारम्बार कुटपिट र यातना…

Image

शीतहरु खुसी लाग्यो चिन्ता भाग्यो हामी खुसी घरै बसी दुख कष्ट पूरा नष्ट मन पर्ने काम गर्ने मरी जाने हैन लाने काम गरौ कृति राखौ मन सफा सत्य भन इष्ट मित्र सबै शीत मिठो बोलौ कुरा खोलौ पाप धर्म गरौ कर्म मनै शान्ति छैन कान्ति दुई आँखा हेरौ साखा जमुना…

Image

"जिउँदो सहिद" भनि चिनिने प्रजात्रन्त्र सेनानी मदन चन्दको ८९ औं जन्म दिन २०७८ कार्तिक ३० गतेको अवसर पारेर उहाँको रथ यात्रा, नागरिक अभिनन्दन, अभिनन्दन ग्रन्थ विमोचन र प्रजातान्त्रिक योद्धा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पंचायती व्यवस्था बिरुद्ध अभियानका सुदुरपश्चिमका एक मजबुत खम्बाका रुपमा परिचित तथा "जिउँदो सहिद" को उपमा…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०८ / ०७ ................................................. प्रशिक्षक:- सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. तोयानाथ सुवेदी संकलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- रामराजा…

Image

१. ग्वालाहरु शासन गर्थे परापूर्व कालमा , लिच्छवि र अंशुबर्मा फिरे मद्धे नेपालमा । २. पूर्व दिशा किराँत राईले पश्चिम क्षेत्री खसले , हिमाल भेगमा भाेटे तामाङ राज्य हाँक्थे जसले । ३. मध्य पहाड मधेश पूर्व थिए राजा भिन्न सयाै राज्य कयौं शासक कसले सक्थ्यो चिन्न । ४. मल्लकालमा उपत्यका…

Image

पाल्पा जिल्ला पाल्पालीको ज्यान हो, करूवा,ढाका पाल्पा बासीको शान हो, पाल्पा प्रसिद्ध रानी महलको नामले, सबै क्षेत्र विकास छ पाल्पालीको कामले।-१ नेता,मन्त्री,प्रमुख सबै पाल्पा कै बन्दछन्, घर आउदा धेरै जसो सिद्ध बाबा मै फस्दछन्, सालै पिच्छे बन्छ भन्छन् सत्य कुरा थाहा छैन, नेताहरू भाषण गर्छन् बजेट कहिल्यै आ-छैन्।-२ खेती योग्य…