Thursday 10th September 2026
Ads
Image

यूएईको कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा भएका छन् । अबुधाबीस्थित केन्द्रीय कारागारमा ८७ दिनको बसाइपछि पत्रकार पाण्डे शुक्रबार रिहा भएको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए । नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै यूएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल…

Image

स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । सिख्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै…

Image

यसो बाहिर निस्किदै थिए, दुई जना महिला एक आपसमा कुरा गरिराखेका थिए । एकले अर्को लाई बोलाउदै, ए बिना चुनाव नजिकै आयो हाम्रो समाजका दिदीबहिनी हरुलाई खुबै चुनाव लागेछ बा,अरुबेला नदेखिने नेताहरु अहिले कार्यकर्ता अगाडि पछाडि लाएर चुनाव प्रचार,प्रसार मा खटिनुभाछ। खटिनुनि पर्यो तर बिना तिनै नेता जनताको भोटले जित्छन…

Image

स्रष्टा परिचय नाम: गाेविन्द खनाल जन्म मिति: २०२९/११/२० जन्म स्थान: बगनासकाली गाँउपालीका वडा नं २, पाेखराथाेक अामा बुबाको नामः टाेपराज खनाल ,मनकुमारी खनाल शिक्षा; बि. ए. ,बि एड.( नेपाली ) प्रकाशित कृति : कविता संङग्रह शीर्षक: अनुभूतिका प्रहरहरू , पृष्ठ संख्या : ८९ प्रकाशन वर्ष : २०७५ प्रकाशन : पाेखराथाेक…

Image

डा. अम्बरिश पोख्रेल - देशका ठूला ठूला शहरहरूमा (कम्तीमा पनि महानगर, उप महानगर र ठूला नगर पालिका हरुमा ) स्वतन्त्र रूपमा सर्वे गरेर चुनावी प्रक्षेपण गर्ने वा गर्न सक्ने संस्थाको टड्कारो अभाव देखियो । यो तेत्तीस चौतीस वर्ष भित्रमा कुनै पनि निकाय वा संस्थाहरू वा ठूला ठूला नाम चलेका विद्वान्…

Image

षडऋतु चुनाव १ चुनावी माहोल प्राचार प्रसार दौड धुप ओहो एक अर्को पाटी तछाड मछाड जित्ने कसले हो। २ भोट दिने हामी जित्ने छन पाटी कुन पाटी जित्ला नेता को आउला कुर्चि को पाउला छानेरै दिउला। ३ भासण छ कडा सडक र पानी श्वास्थ्य अनी शिक्षा सुनिश्चित गर्छु भन्दै छन…

Image

अम्बरिश पोख्रेल - आसन्न स्थानीय तहको निर्वाचनमा तीन ठूला पार्टीहरूको विकल्प हालको लागी स्वतन्त्र वा अन्य नयाँ साना दलहरू हुन । तीस वर्ष देखि देशलाई झन् झन् तबाह बनाएका, नेपालका तीन ठूला पार्टीहरुको विकल्प हालको लागि, स्वतन्त्र वा अन्य साना साना नयाँ पार्टी हरु हुन । यो पटकको स्थानीय निर्वाचनमा…

Image

पञ्चाङ्ग चित्रपट : भाग: १४ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️सोमनाथ लुइटेल"रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक…

Image

रोजिना ढुंगाना - हिममायाको जन्म वि.सं. १९९५ सालमा पाँचथजिल्लाको तुम्बुङ भन्ने ठाउँमा बुबा कपिल मुनि र आमा पम्फादेबीको चौथो सन्तानको रूपमा भएको हो । वहाँका तीन दाजु भाइ र दुई दिदी बहिनीहरु थिए। हिममया एक मध्यम परिवारकी इमानदार र साहसी महिला हुनुहुन्थ्यो । बिकट ठाउँमा जन्मिएकी हुनाले शिक्षाबाट बन्चित हुनु…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/भारत सरकार र नागा संघर्ष विराम बीचको शान्ति वार्ता यसै सातामा हुने कुरा थाहा पाइएको छ । एउटा विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार भारत सरकारको तर्फबाट एके मिश्राले वार्तामा भाग लिने छन भने नागा संघर्ष विराम शान्ति वार्ताको लागि नेशनल सोशलिस्ट काउंसिल अफ नागालैंड-इसाक-मुइवा (NSCN-IM)का मुखिया टीएस…