Wednesday 9th September 2026

लघुकथाः माया


डा. हरिमोहन पोखरेल – उसले निकै गंभीर हुदै भन्यो –‘डार्लिंग –!!माया भनेको नि एकदिनमा हुने कुरा होइन । यो जन्म -जन्मान्तर देखि प्रारब्धले तैयार पारिएको एउटा गहन चीज हो जसलाई अनादि कालमा देवताहरूले पनि माया गरेर अनुभव पाएका थिए ।’
उसको कुरा सुनेर उसले भनी –‘डार्लिंग –!!कुरा त सत्य हो तर आजभोलीका मान्छेहरू त्यहाँ सम्म कहाॅ पुग्छन र -।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...