Thursday 10th September 2026
Ads
Image

बि.आर. उप्रेती - दशकौं अघि देखिको प्रस्तावित निजगढ नामबाट निर्माण गरिने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हाल निर्माणाधीन कार्य प्रारम्भिक अवस्थामा रहेको सर्वविदितै होला । प्रथमतः उक्त विमानस्थल निजगढ नगरपालिका र कोहल्बी नगरपालिकाको थोरै भू भागमा पर्ने भएतापनि यो जमीन भित्र लगभग १२/१३ सय घर धुरी ६/७ हजार जनताहरु पचासौं वर्ष देखि…

Image

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १५ जुलाई २०२२ शुक्रबारका दिन २०९ औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम गर्ने भएको छ । अनेसास कुवेत च्याप्टरको हिजो २४ जुन २०२२ का दिन फाहाहिल स्थित ए वान रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिण आचार्यको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।…

Image

१. हाम्रो हिमाल आफ्नो देश रीतिरिवाज आफ्नै भेश । २. आफ्नै पुर्खा गौरवता हाम्रो देश शालीनता । ३. हाम्रो देश यो विशाल आफ्नै देशको हिमाल । ४. हराभरा देश हाम्रो आफ्नै देश हुन्छ राम्रो । ५. देशमा शत्रु नपसुन् जनता रुँदै नबसुन् । ✍️ बेदु न्यौपाने काठमाडौँ

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०७औं मुक्तक विशेष श्रृङ्खला यहि मिति २०७९ साल अासार ८ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,गुप्त बहादुर श्रेष्ठ,खगेन्द्र बस्यालकाे विशिष्ठ अातिथ्यता अनि सिता सुवेदीकाे कुशल उद्घघाेषणमा भएको काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश लक्ष्मी प्रसाद…

Image

स्रष्टा परिचय नाम ः भवानी न्यौपाने 'भावना' पिता ः पवित्रराज न्यौपाने माता ः विमला न्यौपाने श्रीमानः कपिल रेग्मी छोराछोरी ः वर्षा रेग्मी, विवेक रेग्मी जन्म ः हिवल्चा, सल्यान स्थायी ठेगाना - ः तुलसीपुर-५, 'ग' लाइन दाङ शिक्षा ः बि. एड पेशा ः शिक्षण भ्रमण ः नेपाल, भारत प्रकाशित कृतिः ‘…

Image

लिलाम हाली राष्ट्रियता लाज ढकाउनेहरु । सबै रैछन् पालैसँग यो देश सकाउनेहरु । माओवादी काङ्ग्रेश र ए माले पनि उस्तै सडकमा झरेपछि जनता फकाउनेहरु । पद र प्रतिष्ठा मर्यादाको ख्याल छैन , सभामा राल काढी दिउँसै झकाउनेहरु । मानिसकै सिकार गरि सुकुटी र कवाफसँगै चाँदीको त्यो कसौंडीमा भुजा पकाउनेहरु ।…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/ ०३/०७ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:-…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार नागालैंड विश्वविद्यालय लुमामी र केन्द्रीय विद्यालय लुमामीको संयुक्त तत्वावधानमा हिजो अन्तर्राष्ट्रय योग दिवस मनाएको छ । प्राप्त समाचार अनुसार केन्द्रीय विद्यालय लुमामीको सभागारमा संपन्न सो समारोहमा प्रो. परदेशी लाल कुलपति नागालैंड विश्वविद्यालय मुख्य अतिथिको रुपमा उपस्थित थिए । मुख्य अतिथिको आसनबाट…

Image

कुवेतमा इ-कमर्स क्षेत्रमा आफ्नो प्रमुख उपस्थितिलाई सुदृढ र सुदृढ पार्न डिजाइन गरिएको एक कदममा, यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २२ जुनमा दोहा क्षेत्रको एजिलिटी लजिस्टिक पार्कमा कुवेतमा आफ्नो सबैभन्दा ठूलो पूर्ति-केन्द्र खोलेको छ । लुलु ग्रुप इन्टरनेशनलका प्रोक्योरमेन्ट र रिटेल अपरेसनका निर्देशकहरु क्रमशः मुजीब रहमान थेपाराम्बिल र शाबु…

Image

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी एक हजार जनाको ज्यान गएको र सयौं घाइते भएको समाचारहरू प्रकाशित भएका छन् । भूकम्पले बढि प्रभावित भएको पक्तिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हाजिफीलाइ उधृत गर्दै १,००० जनाको मृत्यु भएको र १,५०० भन्दा बढी घाइते भएको समाचार बीबीसीले जनाएको छ । अफगानिस्तानको दक्षिण-पूर्वी सहर खोस्टबाट…