श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजापक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। श्रीलंका आर्थिक संकटमा चुर्लुम्म डुबेर व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला उनले राजीनामा दिएका हुन् । सरकार विरोधी प्रदर्शनकारी…
(१) जुनेली मोती शिक्षाको ज्योति (२) साहित्य भित्र काव्य कै चित्र (३) जुनेली कस्नु स्वतन्त्र बस्नु (४) स्वतन्त्र लड्नु अगाडि बढ्नु (५) अगाडि सर्नु विकास गर्नु (६) जालमा पार्नु विकृति मार्नु (७) जुनेली नाप्नु किताब छाप्नु (८) समय साझा जुनेली ताजा (९) अगाडि सरौं मिलेर गरौं (१०) सधैछ राम्रो मुस्कान…
तोयानाथ उपेक्षित, तीतोपाटी/खगोलविदहरु पृथ्वी जस्ता ग्रहहरुको खोजीमा वर्षौदेखि लागि परेका छन । यसको एउटै कारण हो कुनै दिन मानिसहरुका लागि पृथ्वी बस्न योग्य रहने छैन । त्यस अवस्थामा सदाका लागि मानवको विनाश हुने छ । त्यसो हुनबाट मानिसको अस्तित्व कसरी बचाउने भन्ने प्रयास स्वरुप खगोलको अध्यायन र प्रविधिको विकासमा बैज्ञानिक…
अफगानिस्तानमा महिलाहरूले अनिवार्य बुर्का लगाउन पर्ने भएको छ । तालिबान अधिकारीहरूले सार्वजनिक स्थानहरूमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई आदेश दिएपछि बुर्का लगाउन अनिवार्य भएको हो । यस अघि सत्तामा आउँदा पनि तालिबानले यस्तै व्यवस्था लागु गरेको थियो । नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले यो प्रतिबन्धलाई महिलाहरूलाइ…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौं अधिवेशन तथा वाह्रौ वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति ६ मे २०२२ का दिन सम्पन्न छैटौं अधिवेशनले आनन्द आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष आनन्द आचार्यको…
बन्दना घिमिरे - लघुकथाकार इन्दिरा देवकोटाले हाम्रो लघुकथा पाठशालामा मातातिर्थ ओैसीको शुभकामना सहित प्रेषित गर्नु भएको लघुकथा ''आमा''पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार इन्दिरा देवकोटासँग भौतिक रुपमा साक्षात्कार हुन नपाएपनि लघुकथाको माध्यमबाट म उहाँलाई राम्रोसँग चिन्दछु । फेब्रुअरी ४, २०२१ देखि हाम्रो लघुकथा…
१. अनन्त टुक्का जीवन साथी , चम्किलो तारा आकाश माथि । २. भरेर पानी धारामा घैला, मेटिन्छ तिर्खा टुक्काले पैला। ३. बगैँचा फूल टुक्काको थुँगा, वाचन गर्छ चरी त्यो सुगा। ४. बाटोको साथी भरिया कर्म, टुक्काले बुझ्छ यिनको मर्म। ५. टाढाको मित्र नजिक हुन्छ , आवाज मेरो टुक्काले सुन्छ। ✍️…
नारायण कोइराला - तानसेन नगर पालिकामा वडा नम्बर ७ मा नेपाली कांग्रेसको नेतृत्वमा कोड सभा र घर दैलो कार्यक्रम सम्पन्न भएको छ।वडाको घोषणा पत्र जारी गर्दै सुरुगरिएको कार्यक्रम गठबंधनका उमेदवार र वक्ताहरुले आफ्नो योजनाहरू प्रस्तुत गर्नु भएको थियो।बिहानी सगै सुरु भएको उक्त कार्यक्रममा वडाबासीहरुको उपस्थिति बाक्लो थियो।दिनभरी वडा भित्र कोड…
डा. हरिमोहन पोखरेल, कोहिमा / नागलैंडमा ऑखा विशेषज्ञ बिनाको चस्मा र पावर ग्लासका पसल बन्द गर्न स्वास्थ्य सेवा विभागले आदेश दिएको छ । नागालैंड राज्यको स्वास्थ्य सेवा विभाग द्वारा जारी एउटा विज्ञप्ति अनुसार नागालैंड राज्य अंर्तगत चलाइरहेका चस्मा र पावर ग्लास यानी ओपटिकल (optical ) का दोकानहरू चाॅडै नै बंद…
डा. हरिमोहन पोखरेल, कोहिमा /विश्वव्यापी जलवायु परिवर्तनको कारण संसारभर माैसम परिवर्तन भइरहेको छ । नागलैंडमा पनि यसको प्रभाव देखिन थालेको छ । नागालैंडमा बदलिँदो मौसमको प्रभावले दिन प्रतिदिन मानिसहरू त्रस्त भएका छन । यहाँ माई महिनाको पहिलो सातामा नै मौसममा घरि पानी पर्ने र घरि -घरि चर्को घामले गर्दा मानिसहरूले…
![]()