Monday 20th January 2025
Ads
Image

राष्ट्रवादी नागरिक समाज(राजावादी)को कुवेतमा हुने भनिएको कार्यक्रमको स्थान परिवर्तन भएको छ । आगामी १० जनवरी २०२५ का दिन समाजले साल्मिया स्थित गोर्खा किचन रेष्टुरेन्टको सभाहलमा नागरिक भेला गर्न लागेकोमा विविध कारणले उक्त हलमा कार्यक्रम गर्न असमर्थ रहेको जनाउँदै उक्त भेला सोही दिन मंगाफ स्थित हातेमालो नेपाली रेष्टुरेन्टको हलमा अायोजना गर्न…

Image

किराँत राइ यायोक्खा कुवेतले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर कुवेतमा एक सांगीतिक धमाका सम्पन्न गरेको छ । हिँजो मिति ३ जनवरी २०२५ शुक्रबारका दिन कुवेतको जलिब स्थित अस्पायर इन्डियन इन्टरनेशनल स्कुलको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको लागि किराया कुवेतले नेपालदेखि अतिथि कलाकारहरू छेवाङ लामा र बबिना किराँतीलाइ कुवेत ल्याएर…

Image

न्यूयोर्क: डोनाल्ड ट्रम्पलाई एक आपराधिक मुद्दामा जनवरी 10 मा सजाय सुनाइनुपर्छ जसमा उनी एक पोर्न स्टारलाई भुक्तान गरिएको पैसा समावेश गरेको आरोपमा दोषी ठहरिएका थिए, एक न्यायाधीशले शुक्रबार फैसला सुनाए, उनी जेल सजाय गर्न इच्छुक छैनन्। न्यायमूर्ति जुआन मर्चनले भने कि उनले राष्ट्रपति चुनावको जीतको कारणले मुद्दा खारेज गर्ने ट्रम्पको…

Image

उनलाई खुशी बनाउन खोजेको छु मैले किन आँसु बग्यो आँखाबाट रोक्न खोजेको छु मैले ।। यो दुनियाँमा रमाएर बाच्न खोजेको छु मैले आफ्नो इतिहास आफैले लेख्न खोजेको छु मैले ।। यी सुन्दर ठाउँको सुन्दरता हेरिरहेको यो समयमा कता कता यादहरुमा हराउन खोजेको छु मैले ।। बेला बेलामा उनलाई बोलाउन खोजेको…

Image

बंगलादेशको एक अदालतले देशमा अल्पसंख्यक समूहको संरक्षणको वकालत गर्ने एकजना हिन्दू नेतालाई जमानत दिन अस्वीकार गरेको छ। कृष्णदास प्रभु दक्षिणपूर्वी शहर चट्टोग्रामको अदालतमा सुनुवाइमा उपस्थित भएनन्, सरकारी वकिल मोफिजुल हक भुइयाका अनुसार जहाँ महानगरीय सत्र न्यायाधीश सैफुल इस्लामले उनको जमानतको निवेदन खारेज गरे। सुनुवाइका क्रममा सुरक्षा व्यवस्था कडा बनाइएको थियो…

Image

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदै छ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान…

Image

हिजो १८१ यात्रु बोकेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो, जहा १७९ यात्रुसहितले ज्यान गुमाएका थिए। नयाँ वर्ष २०२५ को आगमन अघि डिसेम्बर २०२४ को महिना एयरलाइन्सका लागि भने निकै दुःखद साबित भयो। यस महिना भित्र ठूला ठूलासहित धेरै जहाजहरू दुर्घटनामा परेका छन्। यस महिना अर्थात…

Image

आज तमु ल्होसारः देशभरका गुरुङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन्। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन्। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। ‘ल्हो’ को अर्थ…

Image

राष्ट्रियता, राजतन्त्र, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपालको परिकल्पनाका साथ गठन भएको राष्ट्रवादी नागरिक समाज(राजावादी)को कुवेतमा एक भेला हुने भएको छ । आगामी १० जनवरी २०२५ का दिन समाजले नागरिक भेला गर्न लागेको राष्ट्रवादी नागरिक समाजका केन्द्रीय सदस्य नबराज पराजुलीले बताएका हुन् । उनले भने, मुलुकमा गणतन्त्र ल्याएर देशलाइ कंगाल बनाउनु…

Image

नेपाल आमाको काखमा शिर राखेर सुत्नु छ देशभक्ति हाम्रो नसा नसामा बग्छ वीरहरुको भुमी हो यो यहि हाम्रो पहिचान छ यो माटाेलाई नमन गरौ यसको इतिहास महान छ ।। यो धर्ती आफै मुस्कुराउ छ मुस्कान सधै रहिरहन्छ ज्यानको बलिदान दिएर भए पनि देशको सुरक्षा गर्नु छ यो देशको नाम संसारमा…