Friday 31st July 2026
Ads
Image

पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुशर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत थिए । सन् १९९९ मा सैनिक कु गरेर सत्ता सम्हालेपछि झण्डै एक दशकसम्म पाकिस्तानमा शासन गरेका उनले आफ्नो अन्तिम वर्ष स्व-निर्वासनमा बिताए। उनीमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१०/१० ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३९ औं श्रृङ्खला सहिद दिवस विशेष कव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल माघ १८ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एवं डा.रमेश शुभेच्छुकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि शुभेच्छुले अाज कविता,गजल,लगायत खाेरिया,बाछिटा,जस्ता नया विधाहरु पनि…

Image

४ फेब्रुअरी,कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो मिती ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिव्स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ । ॐ…

Image

म तिम्रै कारण धेरै पछि पर्दै गएको छु जितेका दिन पनि सधै हारेको छु फेसबुक टिकटकले गर्दा संकटमा परेको छु त्यसैले त आज सामाजिक सञ्जाल हटाएको छु । कैले जापनिज वाली त कैले युरोपेली बस्न सकिन म आफ्नो मन सम्हाली तिम्ले छोडेपनि पिडा त खटाएको छु तिम्रै कारण सामाजिक सञ्जाल…

Image

गुलाम नबी मन्सुर, तीतोपाटी - नेपालमा बेरोजगारीको अवस्था यस्तो छ कि देश छोडेर विदेश जान चाहनेको संख्या लगातार बढिरहेको छ । युवामा निराशा छाएको छ र सरकारी नीतिहरु असफल भइरहेका छन् । लामो समयदेखी म आफु कुवेत कार्यरत हुदै गर्दा बिगतको भन्दा अहिले धेरै युवाको सरकारप्रति ठुलो असंतुष्टि देखापरेको पाइएको छ।…

Image

नारायण कोइराला - आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । लुम्बिनी वाङमय प्रतिष्ठान नेपाल पाल्पाद्वारा आय‍ोजित साहित्यिक कार्यक्रममा जोशीज्यूले लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा यो पुरस्कार शीत काव्यको व्यापकिकरणका लागि कलम…

Image

दिलकुमार पाख्रीन/२८ जनवरी कुवेत। नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको २८५९ ह्योइ ल्हो सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथी कलाकार विश्व दोङ आगामी ३१ तारिक मंगलबार कुवेत आइपुग्ने भएका छन् । गायक दोङ युइए र बहराइनले क्रमशः २२ र २७ जनवरीमा आयोजना गरेको सोनाम ल्होछार कार्यक्रम सम्पन्न गरि ३…

Image

(१) पुषको जाडो जीउन गार्‍हो। (२) कोशिस गर अगाडि बड। (३) खुसी छ मन आफन्त सँग। (४) जुनेली देखे कविता लेखे। (५) सबैको साथ मिलाई हात। (६) माघको बेला जाउँला मेला। (७) चौबन्दी चोली ल्याउँछु भोली। (८) चलेन नेट भएन भेट। (९) उमेर छोटो भाग्यमा खोटो। (१०) चिसो भो अति…

Image

कक्षा ९मा पढ्ने देशजले भने-बा प्राणीहरूमा श्रेष्ठ कुन हाे ? छाेराकाे ठाडाे प्रश्न सुनेर आँखा तिखार्दै दीनबन्धुले-मान्छे ! सजिलोसँग भने । बाकाे जबाफले देशज गम्भीर भएर अर्को प्रश्न गरे- कसरी ? दीनबन्धुले - सामान्य छ नि अरु प्राणीलाई आफ्नो सुखका लागि प्रयाेग गर्न सक्छ, मात्रै आफ्नो सुखका लागि । देशजलाई…