Tuesday 14th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - सिन्धुली जिल्लाको कमलामाई नगरपालिका - १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका…

Image

तितोपाटी - बाँकेको कोहलपुर नगरपालिका–४ मदन चोकमा ६ बर्षिया अबोध बालिका बलात्कारको शिकार भएकी छिन् । मंगलबार मध्यान्ह आफ्नो आमासँग किराना पसलमा बसिरहेकी बालिकालाई स्थानीय हरुन खानले ‘साईकलमा घर लगिदिन्छु’ भन्दै आफ्नै घरमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय…

Image

नारायण पोख्रेल -  एक महिना भित्र देशमा महिला युवती तथा बालिका गरि २३ जना बलात्कार र हत्याको शिकार भएका घटना सार्बजनिक भएका छन जुन कुराले हामी सबैलाई अत्यन्तै दुखि तुल्याएको छ । अझ यस निन्दनीय कार्यमा घरकै आफन्त बाबु ,दाजुभाई, छर छिमेकी, शिक्षा दिने शिक्षक हरु र शान्ति सुरक्षा दिन खटिएका…

Image

तितोपाटी - एसिया कप छनोटको पहिलो खेलमा एक दिवसिय मान्यता प्राप्त नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य अोमानले ४८ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका लागि पारस खड्काले मात्र विकेट लिन सके…

Image

तितोपाटी - अमेरिकाका प्रहरीको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको छ । शनिबार साँझ पौने ९ बजे नेपाली नागरिक वीरेन्द्र ठकुरीको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको हो । हात हतियार केही पनि नभएको अवस्थामा ठकुरीलाई गोली हानेको भन्दै अमेरिकामा बस्ने नेपाली समुदायले आपत्ति जनाएका छन् । ब्रुमफिल्डस्थित फ्रेडलल बर्ड र स्टार्टफोर्ड…

Image

तितोपाटी - इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न…

Image

तितोपाटी - त्रिशूली नदीमा मंगलबार राति ट्रक खस्दा एक जनाको मृत्यु भएको छ, एक बेपत्ता भएका छन्  भने ३ जना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको हो । सोही ठाउँका २१…

Image

तितोपाटी - छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक बोर्डङ स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राती एक्लै…

Image

तितोपाटी - वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका एक व्यक्तिले आफ्नी श्रीमतीसँग सम्बन्ध भएको आशंकामा युवकको हत्या गरेका छन् । ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको चुप्पी प्रहार गरेर ५ भदौमा हत्या भएको हो । कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जिव थापा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट…

Image

तीतोपाटी-लुम्बिनीमा दुई भीआईपीको भ्रमण हुने भएपछि रुपन्देहीको सीमामा सुरक्षा कडाई गरिएको छ । म्यानमार र श्रीलंकाका राष्ट्रपतिको भ्रमण नजिकिदै जाँदा लुम्बिनीमा उच्च सर्तकता (हाइ अर्लट) अपनाइएको हो । राष्ट्रपतिको सुरक्षार्थ चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका एक हजार २ सय सुरक्षाकर्मी लुम्बिनीमा परिचालन…