Tuesday 14th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी- सांसद राजेन्द्र लिङ्देनले नेपाल वायु सेवा निगमकाे वाइडबडी खरिद गर्दा भएकाे अनियमितताकाे छानबिन गर्न सरकारसंग माग गरेका छन् । संघीय संसदमा अाज प्रधानमन्त्री अाेलीसमक्ष सांसद लिङदेनले प्रधानमन्त्रीकाे मुख्य मुद्धा भ्रष्ट्राचारकाे विषय भएकाे भन्दै नेपाल वायु सेवा निगमकाे कुरा उठाएकाे बताए । उनले भने, “वाइडबडि खरिदमा अत्यन्तै भ्रष्ट्राचार भएकाे कुरा…

Image

तितोपाटी - साउदी अरबमा अलपत्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कट्वालले उद्धारका लागि याचना गरेका छन्। १० महिनादेखि साउदीमा अलपत्र बनेका कट्वालले स्वदेश फर्काउनका लागि सहयोगको याचना गरेका हुन् । तलब नपाएको भन्दै संयुक्त हड्तालमा उत्रिएपछि कट्वालसहितका कामदार रसान कम्पनीबाट निकालिएका थिए। सन् २०१० मा एबी इम्प्रोभमेन्ट सोलुसन मेनपावर कम्पनीलाई…

Image

तितोपाटी - मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन बनाएको छ। नेपालको पालीमा सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिएका छन्। सागरले ८४…

Image

तितोपाटी - गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। बेनी नगरपालिका ६ फोओटेकी १२ बर्षीया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाइबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रगी…

Image

तितोपाटी - रुसले आगामी महिना शीतयुद्ध पछि पहिलोपटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन्। सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ। सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका…

Image

तितोपाटी - गोरखामा एक युवती आफुले जन्माएको नवजात शिशुको हत्या गरेर माटोमा पुरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । अन्तरजार्तिय विवाह गरेका कारण माइतीले धम्की दिएको हुंदा आफुले छोरीको हत्या गरेर माटोमा पुरेको भन्दै ति युवतीले प्रहरीमा बयान दिएकी छन् । गोरखा सिरानचोक गाउँपालिका २ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङले छोरी…

Image

तितोपाटी - सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको…

Image

गजल लेख्दा,लेख्दै नसक्की,मसी परदेशी भएको हुँ । दारी,जुँघाको रेखिनै,नबसी परदेशी भएको हुँ ।। `बा´ ले हल गोरु,गैरी खेत बेच्दा`नी नपुगेपछी, बेचेर खोरको बाख्रा, खसी परदेशी भएको हुँ ।। संगैका साथी कलेज जाँदै थिए किताब बोकेर छोडी स्याम,हरि,सिमा,शशी परदेशी भएको हुँ ।। रुदै थिइन् चिच्याइ,चिच्याइ अन्तिम सम्म प्रिया, आँसु पुछ्दै अंगालोमा,…

Image

तीतोपाटी- आफुले १८ घन्टा परदेशमा खटिएर पसिना बगाएर कमाएको पैसा निरन्तर परोपकारमा खर्च गरिरहेका समाजसेवी हेम थापा (अमेरिका) दम्पतीले पुनः अर्को सहयोग गरेका छन । थापा दम्पत्तीले सोमबार आर्थिक अवस्था निकै कमजोर भएकी रोल्पा जितवाङ-७ स्थाई घर भइ हाल दाङको घोराई उ.म.न.पा-७ बस्दै आएकी ८ कक्षामा अध्ययनरत १५ बर्षीया नारायणी…

Image

तितोपाटी डट कम को मरूभूमि हालचाल अन्तर्गत साहित्यिक कार्यक्रममा श्रष्टाहरु पूजा बुढा , रेखा पन्त र राज श्रेष्ठका गजल निकै सुमधुर आवाजमा वाचन गर्दै कार्यक्रम प्रस्तोता अमर खड्का https://youtu.be/ppJVcJBWtjg