तीतोपाटी- सिन्धुली सातपत्रे रयोटारका संजय वर्माको जिन्दगि राम्रै चल्दै थियो । रोजगारीको शिलशिलामा काठमाडौँ आएका उनले ट्रेडिङ कम्पनीमा सानतिनो काम गर्दै कम्पनीको विश्वास जितेर म्यानेजर सम्म बनेका थिए । १४ वर्षिया छोरी स्कुल जान्थिन्, श्रीमति घरको सबै व्यवहार सम्हालथिन् । तीन जनाको परिवार हाँसिखुशी जिन्दगि बिताउँदै थियो । तर, वर्मा…
बसन्त थापा- कुवेतमा कार्यरत तथा समाज सेवी महिला कृति गोले द्वारा संकलित रकम ने. रु. ८६ हजार २७ अगष्ट २०१८ का दिन सिन्धुपाल्चोक सेवा समाज कुवेतले सहयोग स्वरुप नेपाल पठाईएको छ। सुरुमा यो रकम पीडित प्रेम लामा निवाकोट स्थायी घर भएका खुट्टामा घाउ भएका पीडितको लागि संकलन गरिए तापनी अहिले…
तितोपाटी - क्याथोलिक चर्चमा यौन शोषण भएको भन्दै आयरल्यान्डमा हजारौंले पोप फ्रान्सिससामु चर्च र पादरीलाई कारबाहीको माग गरी प्रदर्शन गरेका छन् । भ्याटिकनको पहेँलो र सेतो रंगको झण्डा लिएर उनीहरूले विशाल प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘नोप टु द पोप’ लेखेका ब्यानर पनि बोकेका थिए । क्रिस्चियन धर्मावलम्बीको पवित्रस्थल…
तितोपाटी - भारतले कोसी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काइदिँदा पानी पसेर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका दुई वडा डुबानमा परेका छन् । वडा नं ८ र १२ को करिब एक सय २५ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जानकारी दिएको छ । राति करिब नौ बजे पसेको पानीले…
तितोपाटी - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा अपराधका घटनामा कमी आएको र नेपाल प्रहरी मजबुत हुँदै गएको बताएका छन् । समाजमा हुने बलात्कार लगायतका केसलाई लिएर प्रहरीमाथि दोष लगाउन नमिल्ने खनालको तर्क छ । कुनै व्यक्ति दोषी हो कि होइन भन्ने विषयमा प्रहरीले नै अनुसन्धान गर्ने बताउँदै महानिरीक्षक खनालले भने ‘बाहिरकाले…
तितोपाटी - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई मध्यनजर राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । आजैदेखि लागू हुने गरी यो अनुरोध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका…
तितोपाटी - खोटाङ जिल्लाको बाराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि प्रवासबाट केदार अाले मगरको नेतृत्वमा आर्थिक सहयोग अभियानवाट संकलन भएको रु. १०,८९२०९ रुपैयाँ गत शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ भने सहयोग…
तितोपाटी - यस पटकको मदन पुरस्कार 'योगमाया' पुस्तकका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई को जगदम्बाश्री प्रदान गर्ने समेत निर्णय गरेको छ। यस वर्षको मदन पुरस्कारका लागि आठ पुस्तक छानिएका थिए। २०७४ को मदन पुरस्कारका…
तितोपाटी - सौन्दर्य प्रतियोगिता ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौं ठमेलकी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन्। र्याम्प जोनले शुक्रबार साँझ आयोजना गरेको प्रतियोगितामा दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस व्युटिफुल’को उपाधि पनि पाइन् । अल्विनाले क्राउन, ट्रफीसँगै रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ४० हजार रुपैयाँको व्युटिसियन कोर्ष, मर्सी एजुकेसनबाट आईएलट्सि…
तितोपाटी - गएराति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेका छन् । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए । अहिले उनीहरुको…
![]()