Tuesday 14th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ। औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ। आइतबार साँझ साढे ६ बजे खेलाउने बहानामा अपरिचित एक युवकले आमा इन्द्रेश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए। भंगहा नगरपालिकाअन्तर्गत मेघनाथ गोरहन्नाको अंकुशी…

Image

तितोपाटी - संयुक्त राष्टसघीय मानवअधिकार परिषद्का अध्ययनकर्ताहरुले म्यानमारका उच्च सैनिक अधिकारीहरुविरुद्ध नरसंहारको मुद्धा लगाउनुपर्ने बताएका छन्। गतवर्ष म्यानमारमा भएको राेहिंग्या मुस्लिमहरु विरुद्धको कारवाहीको विषयमा अध्ययन गर्न गठित ३ सदस्यीय सत्य तथ्य छानविन समितिले यस्तो निश्कर्ष निकालेको हो। गत अगस्टमा भएको यस्तो कारवाहीबारे संयुक्त राष्ट्रसंघीय अधिकारीबाट आएको यो सवैभन्दा कडा अभिव्यक्ति हो।…

Image

तितोपाटी - डोल्पामा अविरल वर्षाले खोलामा आएको बाढीले साल्दाङ र छार्काका एकएक जनालाई बगाएको छ । तिब्बत र नेपालबीचको परापूर्व कालदेखि डोल्पाको नाका क्याटो र मरिम्ला नाका नजिक तिब्बतको क्याटो र मरिम्लामा वर्षमा १ पटक लाग्ने हाट बजार यो वर्ष गत साउन २५ गतेदेखि १५ दिनसम्म लागेको थियो । त्यही…

Image

तितोपाटी - रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेतासमेत रहेका नाभाल्नीलाई अदालतले सोमबार जेल सजायको फैसला सुनाएको हो । समाचार अनुसार यसै वर्षको शुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले उनलाई ३० दिनको जेल सजाय तोकेको हो…

Image

गजल माधव पाैडेल 'असल यात्री' अाफन्त,नातागोता ,इस्टमित्र घिचाएर बस । सिमा साँध छिमेकीलाई मिचाएर बस ।। गोष्ठी गर ,सेमिनार गर होटल पाँच तारेमा भाइरल हुने तस्वीर मात्रै खिचाएर बस ।। मुल्यबृद्धि,करबृद्धि संधै बृद्धि मात्रै गर निमुखा जनताको घाँटी थिचाएर बस ।। सडक छैन फुटपाथ छैन भित्र्याउ साधन टिप्पर बस र…

Image

बसन्त थापा- काम गर्ने क्रममा दुर्घटनामा परि दुईटै खुट्टा नचल्ने भएका सर्लाही हरीवन नगरपालिका ४ सासापुर निवासी नितेश कुमार झालाई कुवेतबाट नेपाली राजदूतावास कुवेतको पहल र जिफण्ट सपोर्ट ग्रुप  तथा अन्य सहयोगी मनहरूको सहयोगबाट २७ अगस्ट २०१८ का दिन व्हिल चेयर मै नेपाल फर्काईएको छ। पिडित नितेशलाई जिफण्ट सपोर्ट कुवेतका…

Image

गजल भेटिन्नन् एउटै चाहना यो भिड शहरमा पाइन्न आत्मिय भावना यो भिड शहरमा ।। साथी,भाइ ,इष्टमित्र देखावटी मात्रै सबै गर्दैन कसैले कामना यो भिड शहरमा ।। हराइरहेछ सबैमा मानवता दिनानुदिन हुन्न कसैमा संवेदना यो भिड शहरमा ।। जता हेर्यो जे मा पनि मिसावट मात्रै हुने छैन केही मा शुद्धपना यो…

Image

हरि कृष्ण न्यौपाने-अर्मला गाबिस कास्की घर भई पोखराको महेन्द्र गुफामा बसोबास गरिरहेका र केही समय देखी कुवेतमा कार्यरत तिर्थ बहादुर बिकको समुन्द्रमा डुबेर मृत्‍यु भएको छ।राहदानी नं-०८१०६८६४का ४१ बर्षिय तिर्थ बहादुरको अगष्ट १७,शुक्रबार,२०१८का दिन मृत्‍यु भएको हो। कुवेतको अलकुत कम्पनीमा आए पनि केही समय देखी भागेर अबैधानिकक रुपमा काम गर्दै…

Image

तितोपाटी - महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् । इलाका प्रहरी…

Image

तितोपाटी - दोलखा जिल्लाको उत्तरी दुर्गम विगू गाउँपालिका, खोपाचागू (साविकको खोपाचागू गाविस)का वासिन्दालाई माथिल्लो तामाकोसी आयोजनाको सेयर आवेदन गर्न समाजसेवी दीपक खड्काले साढे ३६ लाख नगद सहयोग गरेका छन्। तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लावासीका लागि खुला गरेको सेयर आवेदन गर्न खोपाचागूका कोही पनि आफन्त र छिमेकी नछुटुन् भनी समाजसेवी खड्काले ३६…