तितोपाटी - काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि…
तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा अाेलीसहित विमस्टेक बैठकमा सहभागि हुन आएका विदेशी भीभीअाईपी पाहुनाहरुले सामूहिक भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहिबार मध्यान्ह सो सामूहिक भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख…
तितोपाटी - अोखलढुंगाको मेलुङ गाउँपालिका -८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । गएराती आएको भीषण पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर पुरिँदा राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई, उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु…
तितोपाटी - कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ । छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले…
तितोपाटी - बलात्कारको आरोपमा आन्ध्र प्रदेशका एक शिक्षकमाथि निर्घात कुटपिट भएको छ । दुई वर्षअघि आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाउँदै आक्रोशित समूहले उनलाई निर्वस्त्र बनाएर सडकमा परेड खेलाएको हो । पश्चिम गोदावरी जिल्लाका एक पैदलयात्रीले खिचेको भिडियोमा ४० वर्षीय शिक्षक रामबाबुलाई निर्वस्त्र पारेर सडकमा घिसारेको देखिन्छ । अंग्रेजीका शिक्षक रामबाबुले दुई वर्षअघि आफ्ना…
तितोपाटी - डिभोर्स गरेर एकल जीवन बिताइरहेकी एकजना महिला धनी ब्वायफ्रेण्डको खोजीमा थिइन् । तर ब्वायफ्रेण्ड फेला नपर्दा आफूलाई नोक्सान भएको भन्दै उनले एक डेटिङ एजेन्सीविरुद्ध मुद्दा हालेकी छिन् । मुद्दामा उनले झण्डै २० लाख रुपैयाँ बराबरको रकम क्षतिपूर्ति पाउनुपर्ने माग पनि गरेकी छिन् । डेटिङ कम्पनीले उनका लागि लागि सुहाउँदो…
तितोपाटी - ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले नेपाललाई चाबहिलबाट बिहीबार बिहान पक्राउ गरेको हो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालले प्रदर्शन…
तितोपाटी - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ…
बालकृष्ण घिमिरे - धेरै वर्ष अगाडिको समयमा नजाअाैं, आज भन्दा तिस-पैतिस वर्ष अगाडिका हाम्रा आमा, दिदिबहिनीहरु कुर्कुच्चा देखियो भने लजाउँथे । ससुरा , जेठाजु , सम्धी देख्नासाथ बर्कोले कपाल अथवा सिर ढाकेर निउरन्थे । त्यो बेलामा सायदै हुन्थ्यो होला बलात्कार । आज हाम्रा दिदिबहिनी, भाउजु, बुहारी, छोरी, नातीनीहरू मिल्ने भए आफ्नो…
तितोपाटी - म्याग्दीमा एक व्यक्ति श्रीमती खोलामा कपडा घुन गएको बेला अाफ्नै छोरीलार्इ बलात्कार गरेको अारोपमा पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी हुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय उनका बाबुलाई पक्राउ…
![]()