तीतोपाटी- नेपालगञ्जबाट काठमाडौं आएको एति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाज चिप्लिएर धावन मार्गभन्दा बाहिर पुगेको छ । नेपालगन्जबाट २१ यात्रुसहित आएको जहाज विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको प्रवक्ता ठाकुरले जानकारी दिए । जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ तर जहाजमा…
तीतोपाटी- कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर…
तीतोपाटी-एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन् । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले आगामी अक्टोबर १२ तारिखमा आयोजना गरेको युगल साँझ कार्यक्रमको लागि उनिहरु कुवेत आउने भएका हुन् ।…
तीतोपाटी-अर्घाखाँची जिल्लाको पवित्र तीर्थस्थल सुपादेउरालीमा पिकनिक खान गएका दुई समूहबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तलाई प्रहरी प्रशासनले २ घण्टादेखि प्रयास गरे पनि नियन्त्रणमा लिन सकेको छैन् । दोहोरो भिडन्तमा परी घाइते भएका शेरसिंह खनाल र महेन्द्र बञ्जाडेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । प्रहरी निरीक्षकको कमाण्डमा गएको…
फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष पैतृक सम्पत्ति उपयोग गर्न सके थप फाइदा होला । प्रेम सम्बन्धमा सावधानी अपनाउनुपर्ने समय छ । पारिवारिक खिचातानीले प्राप्त उपलब्धि पनि ओझेलमा पर्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला । सूर्यको आराधनाले विशेष लाभ प्रदान गर्नेछ । वृष साथीभाइले साना तथा मझौला किसिमका व्यवसायमा…
हरि कृष्ण न्यौपाने-लामो समय देखि कुवेतका लागि नेपाली राजदुतको भूमिकामा कार्य गरिरहदा इराकको लागि पनि काउन्सिलर सेवा प्रदान गरिरहेका नेपाली दुताबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाललाई नेपाल सरकारको राष्ट्रपति कार्यालयद्वारा कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतका लागि जिम्मेवारी दिएको छ। गत अगष्ट-२८,२०१८(बिस भाद्र-१२-२०७५) मंगलबारका दिन सम्माननीय राष्ट्रपति…
तितोपाटी - बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदी बहिनीसंग प्रहरीले वयान लिन सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बबिता र रोशनी बमसंग घटनाबारे वयान लिन थालिएको हो। भीमदत्त नगरपालिका –२ महुलिया, उल्टाखाम निवासी कक्षा नौ मा अध्ययनरत १३ बर्षीया बालिका…
तितोपाटी - इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको…
तितोपाटी - नेपाल एसिया कपको छनाैट चरणमा युएइ सँग पनि पराजित भएको छ । एसिया कप छनाैट खेलमामा नेपालले लगातार दोस्रो खेलमा पराजित हुनु परेको हो । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भयो। युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो…
तितोपाटी - मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ । जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे ।…
![]()