गजल संस्कृति भन्दा विकृति छायो, तिजको रहरमा । तडक भडक धेरै नै भयो , गाउँ टोल शहरमा ।। हुने खानेको घरमा मात्रै,चाड आए जस्तो भयो खै के तिज आउला र कठै ,झुपडीको कहरमा ।। लुगा अनि गहनामा, देखासिखी बढ्यो कतै कतै आङ ढाक्ने चिन्ता, हुन्छ हरेक प्रहरमा ।। दरको नाममा…
तितोपाटी - कतारले कामदार स्वदेश फर्कंदा रोजगारदाताबाट अनिवार्य अनुमति (एक्जिट परमिट) लिनुपर्ने प्रावधान हटाएको छ । कतारका अमिर शेख तमिम विन हमाद अलथानीले एक्जिट पेपरसम्बन्धी कानुनलाई मंगलबार प्रमाणीकरण गरेका हुन् । कतारको २०१५ को कानुन नम्बर २१ र २०१७ को कानुन नम्बर १ ले आप्रवासी कामदारको आगमन र गमनको नियमन गर्दै आएको थियो ।…
तितोपाटी - शंकर इलेक्टिक इन्डष्ट्रिज कम्पनीको कागजपत्र कीर्ते गरेर ७० करोड रुपैयाँ सम्पत्ति ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्पनी रजिष्टार कार्यालयका चार कर्मचारी पनि छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार यो गिरोहले सुरुमा शंकर इलेक्टिकका सञ्चालक राम निरञ्जन जटियाको घरबाट कम्पनीको कागजात…
तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ५ जना नेपाली युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुर्व्यवहारका कारण अलपत्र परेका हुन् । अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको…
उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६ दशमलव ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा ८ जनाकाे मृत्यु हुनुको साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । गत साता यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । यस क्षेत्रमा विद्युतसेवा…
तितोपाटी - भारतको कश्मीरमा एउटी नौ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा एक महिलासहित छ जना पक्राउ परेका छन्। अधिकारीहरूका अनुसार ती बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीन जना अरूलाई आफ्नै अगाडि बलात्कार गर्न लगाएकी थिइन्। पीडित बालिकाको शव आइतवार भारतप्रशासित कश्मीरको बारामुल्ला जिल्लास्थित एउटा जङ्गलमा भेटिएको थियो। उनलाई यातना…
गजल विकासको मतलब छैन, सत्ताका सब भोकाहरु । बाँडेका छन् आश्वासनका, रित्ता रित्ता पोकाहरु ।। लागेका छन् आफ्नै मात्र , स्वार्थ पूरा गर्न तिर जनतालाई दिएका छन् , सधैँ भरि धोकाहरु ।। बढ्दै गइरहेछ हत्या हिंसा, देशै भरि चारै तिर माग्न जाँदा बन्द हुन्छन् ,न्यायका ति ढोकाहरू ।। अन्यायले भित्र…
तितोपाटी - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नेपाल आयल निगमका…
हरी कृष्ण न्यौपाने - रोजगारीका लागि कुवेत आएका रेत्नेचौर-२ म्याग्दीका २८ बर्षिय राजु किसानले अात्महत्या गरेका छन।सेप्टेम्बर-२,२०१८ आईतवारका दिन अत्महत्या गरेका राहदानी नं-०५६४४७०० का राजु कुवेतको अल भागली कम्पनीमा कार्यरत थिए। नेपाली दूतवास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कम संग भने"राजु कीसनले अात्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली…
Titopati -A powerful typhoon killed 10 people in western Japan and an airport company started to transfer some 3,000 stranded passengers by boats from a flooded airport, the government said on Wednesday, as more than a million homes were without power, Reuters reported. Jebi, or “swallow” in Korean, was briefly…
![]()