तितोपाटी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजाय सुनाइएको छ। लण्डनको एउटा पबमा जर्ज पापाडोपलसले दिएको अभिव्यक्तिपछि अमेरिकी चुनावी अभियानमा सम्भावित रुसी साँठगाँठबारे अनुसन्धान थालिएको थियो। वाशिङटन डीसीस्थित अदालतमा ३१ वर्षीय जर्ज पापाडोपलसले झूट बोलेर गल्ती गरेको र आफू एक 'देशभक्त अमेरिकी' भएको बताए। मस्कोका आरोपित मध्यस्थकर्ताहरूसँगको भेटघाटको समयबारे…
तितोपाटी - इजिप्टमा सन् २०१३ मा एउटा विरोधप्रदर्शनको क्रममा सुरक्षाफौजद्वारा सयौँ प्रदर्शनकारीहरू मारिएको मुद्दाको सुनुवाइका सिलसिलामा ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको त्यहाँको एउटा अदालतले पुष्टि गरेको छ। अन्य ४७ जनालाई आजीवन काराबासको सजाय सुनाएको छ। सजाय पाउनेमा इस्लामवादी नेताहरू पनि छन्। सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि मुस्लिम ब्रदरहुडले…
बा माधव पाैडेल 'असल यात्री' अामा गर्छिन् घरधन्दा बा जागिर खाने, बिदा हुदा हामीलाई घुमाउन लैजाने । भगवानको एउटा रुप बा तिमीलाई माने, मीठो चाहीँ हाम्लाई दिने अाफू तितो खाने । चाहुरियो शरीर अब लेक बेशी झर्दा, घोटिएछन् हाडहरु भारी बोक्नु पर्दा। खुशि हुन्थ्यौं बा भनी बोलाउन पाउँदा बाटो हेरि…
बसन्त थापा- सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो ७/९/१८ शुक्रबारको दिन कुवेतको सिटि साल्मिय स्थित डम्पा रेस्टुरेन्टमा गौरा पर्व तथा तिज कार्यक्रम भब्यरूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सुदुरपश्चिमेली दाजुभाइ तथा दिदि-बहिनिहरुको ठुलो उपस्थिति रहेको थियो भने उपस्थिति सम्पुर्ण लाई संस्थाले दर लगायत अन्य परिकारका भोजनको ब्यबस्था गरेको थियो । केहो…
हरि कृष्ण न्यौपाने - रोजगारीका क्रममा कुवेतमा करीब ८ बर्ष देखी कार्यरत इस्मा राजस्थल-२, गुल्मीका नारायण सार्की करिब ८ महिना देखी एका-एक बेपत्ता भएका छन। उनी परिवार र सम्पूर्ण आफन्त देखी सम्पर्क बिहिन भए पछी नारायणको खोजीका लागि परिवारले कुवेतमा रहेको नेपाली दूतावास, कुवेतमा कृयाशिल नेपाली संघ-संस्था र त्यसका प्रतिनिधिहरु,…
तितोपाटी - चितवनमा एक सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् । चितवनबाट…
तितोपाटी - भारतको सर्वोच्च अदालतले बिहीबार एक ऐतिहासिक फैसलामार्फत समलिंगी सम्बन्ध वैधानिक हुने फैसला गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश दीपक मिश्रासहित ५ न्यायाधीशको इजलासले १५८ वर्ष पुरानो भारतको दण्ड संहिता (पेनल कोड) को धारा ३७७ मा रहेको समलिंगी वयस्कबीचको यौनसम्बन्धलाई पनि अपराध ठहरिने व्यवस्थालाई खारेज गर्ने फैसला गरेको हो । प्रधानन्यायाधीश मिश्राले…
तितोपाटी - वैदेशिक रोजगारीमा जान चाहने तथा गएकाहरूलाई लक्षित गरी एक मोबाइल एप्सको विकास गरिएको छ । प्रवासीको साथ नामक उक्त मोबाइल एप्लिकेसन आर्थिक क्यालकुलेटरका रूपमा तयार पारिएको बताइन्छ । यसले वैदेशिक रोजगारकर्मीहरूको आर्थिक विश्लेषण गर्नुका साथै सुरक्षित वैदेशिक रोजगारी तथा विदेश जाँदा चाहिंने जानकारीहरू प्रदान गर्छ । वैदेशिक रोजगारीसम्बन्धी आवश्यक…
फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष संयमित भै खानपान एवं जीवनचर्यामा ध्यानदिए स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त भइनेछ । पक्कापक्की भैसकेका व्यवसाय सञ्चालनमा ढिलासुस्ती हुन सक्छ । गोपनीयता भंग भै काममा बाधा सिर्जना होला । प्रयत्न गरे सजिलै अरूको मन जित्न सकिनेछ । वैदेशिक योजना भने सफल रहनेछ । वृष योग,…
हरी कृष्ण न्यौपाने- सन २०१० अर्थात बि.सं. २०६७ असोज २७ गते आफ्नो २ छोरा, श्रीमती र परिवारलाई घरमै छोडेर कुवेतमा पैसा कमाएर परिवारलाई सुख दिन आएका लम्जुङका गोरे बहादुर बिक आएको ४ दिनको दिन फोन गरे देखी घर-परिवार संग संपर्क बिहिन बनेका छन। कुवेत आएकै केही दिन देखी एका-एक आफ्नो…
![]()