Saturday 18th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - तितोपाटी - नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज विदुर हुँदै काठमाण्डु ल्याइएको हो। शवलाई एयर अल्टिच्युड, सिम्रिक र हेलि एभरेष्टमार्फत शव काठमाडौँ  ल्याइएको हो। दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले…

Image

तितोपाटी - तीब्र गतिमा गुडिरहेको ट्रक र मोटरसाइकल जुध्दा आइतबार सप्तरीमा मोटरसाइकल सवार दुई युवकको मृत्यु भएको छ। झापाको धुलाबारीस्थित चर्चको कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्किरहेको क्रिश्चियन धर्मावलम्बीको मोटरसाइकल टोलीमध्ये बा ५० प ६००० नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ मन्दिर नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको सप्तरी प्रहरीले…

Image

तितोपाटी - अघिल्लो हप्ता हिन्द महासागरमा एउटा अनौठो घटना देखियो । ९ वर्षअघि हराएको एक जहाज अचानक म्यानमार नजिक समुद्रमा भेटियो । तर जहाजमा चालक दलका कुनै सदस्य थिएनन् । अहिले आएर संसारभरी यो जहाजको चर्चा भइरहेको छ र यसको बारेमा अलग–अलग अनुमान लगाइदैं छ । ‘स्याम रताउलांगी पीबी १६००’ जहाज…

Image

तितोपाटी - आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल…

Image

तितोपाटी - गोरखापत्र संस्थानमा कागज खरिदको बहानामा करोडाैको घोटाला भएको पाइएको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा पुरानो सञ्चार संस्था गोरखापत्र संस्थानमा जताततै भद्रगोल, अनियमितता र व्यापक भ्रष्टचार हुने गरेको पाइएको छ । यही भद्रगोल व्यवस्थापनका कारण संस्थानको आम्दानी र उत्पादनमा क्रमश ह्रास आउनुका साथै जुनसुकै बेला संस्थान…

Image

तितोपाटी - बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेगनासा कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७…

Image

तितोपाटी - सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकिलले शुक्रबार जानकारी दिएका छन्। बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन्। उनलाई विदा मनाउन आएका…

Image

जयनारायण माझी थारू - आज बुवाको मुख हेर्ने दिन ( कुशे औंसी) को उपल्क्षयमा सम्पुर्ण बुवाहरु प्रति सर्व प्रथम कोटि कोटि नमन तथा सु स्वासथ्य को कामाना !! बुवा तपार्इं साच्चिकै कति धेरै महान हुनुहुन्छ, म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु चलाउँदा आमालाई कति धेरै कष्ट हुन्थ्यो होला। आमाले…

Image

तितोपाटी - भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु-याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र…

Image

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। बिमलले ३३ मिनेटमा र नवयुगले ८९ औं मिनेटमा गोल गरेर नेपाली टोलीलाई जित दिलाएका थिए…