Sunday 19th April 2026
आनन्द आचार्यको लेखहरु
Image

Titopati - The Parliamentary Hearing Committee (PHC) on Monday unanimously endorsed acting Chief Justice Om Prakash Mishra as the next Chief Justice of the Supreme Court. He will be the Chief Justice until January 1, 2019. Mishra will officially assume the office after taking the oath of office and secrecy from…

Image

तीतोपाटी- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरि राजीनामा दिएका हुन्। उपसचिव केसीले समितिको म्याद…

Image

तीतोपाटी - संसदीय सुनुवाइबाट अनुमोदित ओमप्रकाश मिश्रले अदालतमा राजनीतिक प्रभाव महशुस नगरेको बताएका छन्। संसदीय सनुवाइका क्रममा संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले अदालतमा राजनीतिकरण भएको बताएका थिए। उनले न्याय र स्वास्थ्यजस्ता क्षेत्रमा समेत राजनीतिकरण भएको तथा न्यायाधीशमा समेत बाँडफाँड हुन थालेको उल्लेख गरेका थिए। न्यायपरिषद्को अध्यक्षसमेत रहने प्रधानन्यायाधीश सिफारिस…

Image

तीतोपाटी- कालिमाटी फलफूल तथा तरकारी बजारमा अब किसानका पनि स्टल रहने भएका छन्। हाल व्यापारीका मात्रै स्टल हुँदा उपभोक्तालाई बढी मूल्य पर्ने र किसानले पनि उचित मूल्य नपाउने समस्या भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका स्टल राख्ने व्यवस्था गर्न लागेको हो। कालिमाटीमा रहेको बेथिति हटाउन र सुधार…

Image

तीतोपाटी- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ एक महिनादेखि प्रहरी हिरासतमा छन् । प्रकाण्ड दाङ प्रहरीको हिरासतमा भए पनि कालिकोट प्रहरी भने कोसेली बोकेर उनको घरमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माको टोली प्रकाण्ड र उनको परिवारको बारेमा बुझ्न नरहरिनाथ नगरपालिका–६ माल्कोटस्थित घरमा…

Image

तितोपाटी - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो । उनीविरुद्ध परेको उजुरीमा सशस्त्र…

Image

तितोपाटी - युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् । खेलका मुख्य…

Image

तितोपाटी - संचिता लुइंटेल अभिनित नेपाली कथानक चलचित्र 'गुनगुन' को टिजर सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराइको निर्देशन रहेको चलचित्र ‘गुनगुन’ले प्रचारप्रसार समेत सुरु गरेको छ । ३० कातिक रिलिज मिति घोषणा गरिएको चलचित्रको अहिले टिजर सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक टिजरमा सामाजिक कथावस्तुले प्रथामिकता पाएको छ ।…

Image

तितोपाटी - स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैयाँ हाराहारी ठगी हुने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनका एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमिते जस्तै देखिन्छन्। जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार…

Image

तितोपाटी - मनीषा पौडेल र हिमा गुरुङले यस वर्षको ‘मिस एन्ड मिसेस तीज नेपाल’ को ताज पहिरन सफल भएका छन्। दक्ष इन्टरनेसनल प्रालिले आयोजना गरेको मिसेस तीज प्रतियोगितामा मनिता कोइराला फस्ट रनरअप र पूजा तामाङ सेकेन्ड रनरअप भए। यस्तै मोस्ट पपुलर पवित्रा रिमाल र भिअर्स च्वाइज सुशीला थापा भए। त्यसैगरी मिस…