जयनारायण माझी थारू - राजनैतिक गरै जवाफदेहिताको पराकाष्टा भयो हाम्रो देशमा । हाम्रो देशमा कुनै पद्धति र कुनै प्रणालीको बिकास कति सतही र कति हवादारी तरिकाले हुन्छ भन्ने कुरा त तपाईं हामी सबैलाई सर्व बितिदै छ । नेपालको संबैधानिक इतिहासलाई कोट्याएर हेर्ने हो भने हामीले सबैभन्दा पहिलो पटक २०१५ सालमा संसदीय…
तितोपाटी - वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई जना स्कुले बालकको मृत्यु भएको छ । स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेलको मृत्यु भएको हो । बालकद्वयको शव बिहान स्थानीय सुकेश पटेलको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक अरविन्दकुमार…
तितोपाटी - बंगलादेशमा मंगलबारदेखि सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले पराजित भयो । च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्य राखेको नेपाललाई पहिलो खेलमै पाकिस्तानको झट्का लागेको छ । समूहमा कमजोर ठानेको पाकिस्तानसँग नेपालले अतिरिक्त समयको अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा हार खेपेको थियो । बंगबन्धु स्टेडियममा खेलिएको खेलमा…
तितोपाटी - पाकिस्तानको नयाँ राष्ट्रपतिमा सत्तारूढ दल पाकिस्तान तेहरिक ए–इन्साफ (पीटीआई) का नेता अरिफुर रेहमान अल्भी निर्वाचित भएका छन् । पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार भएको मतदानमा अन्य प्रतिद्वन्दीलार्इ भारी मतले पछि पार्दै नेता अल्भी राष्ट्रपति पदमा निर्वाचित भएका हुन । राष्ट्रपतिय निर्वाचनको लागि संसदका दुबै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा…
तितोपाटी - अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिनफिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेका छन्। राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गरेकाे र सम्मेलनमा विभिन्न ५३ अफ्रिकी…
तितोपाटी - जापानमा २५ वर्षयताकै शक्तिशाली आँधीका कारण कम्तीमा १२ लाख मानिसलाई घर छाड्न चेतावनी दिइएको अधिकारीहरूले जनाएका छन् । स्थानीय समय अनुसार मध्यान्न दिउँसोको समयमा आएको तुफाको २१६ किलो मिटर प्रति घण्टा गति रहेको थियो। तुफानका कारण आएको बाढीले जापानको एउटा प्रमुख विमानस्थल कान्साइ अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावित पारेको छ र अहिले विमानस्थल…
Titopati - A powerful typhoon slammed into western Japan on Tuesday, inundating the region’s main international airport and blowing a tanker into a bridge, disrupting land and air travel and leaving thousands stranded. At least eight people died and scores were injured. Jebi, reportedly the strongest typhoon to make landfall in…
तितोपाटी - रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पर्ने जहारीखोलामा पुल नहुँदा वारपार गर्न समस्या भएको छ । नगरपालिका–२ विजयश्वरी र वडा नम्बर ७ र ८ को अंगेरी जोड्ने झोलुंगेपुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । कोटजहारीदेखि चौरजहारीसम्म जाने कक्षा ५ देखि स्नातक तहका करिब एक सय ५० जना विद्यार्थीले…
तितोपाटी - किशोरी बलात्कारको अभियोगमा काभ्रेमा एक होटल सञ्चालक पक्राउ परेका छन् । बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं आइतबार राति आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । १७ वर्षकी किशोरीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले उनलाई…
तितोपाटी - प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गरेर नेपालको प्रतिष्ठा र क्षमता बढाएको बताएका छन् । भर्खरै सम्पन्न बिमस्टेक सम्मेलनबारे अाज सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली यस शिखर सम्मेलनबाट नेपालको प्रभाव प्रतिष्ठा, विश्वसनातियता, क्षमतासमेत वृद्धि गरेको बताए । उनले भने, 'नेपालले व्यवस्थित रुपमा गर्न सक्छ भन्ने देखाएको छ।'नेपालले…
![]()