तितोपाटी - भोजपुरकाे साल्पासिलिछो गाउँपालिकामा ११ वर्षीय बालिकाको बलात्कार पछि हत्या भएको प्रहरीले बताएको छ। भदौ ११ मा शंकास्पद अवस्थामा सुतेकै स्थानमा मृत भेटिएकी बालिकाको बलात्कार पछि हत्या गरेको अभियुक्तले स्विकार गरेपछि घटनाको रहस्य खुलेको हो। उक्त गाउँपालिकाको वडा नं ६ सालेवामा ११ वर्षीय बालिका रचना राई सुतेकै स्थानमा मृत फेला…
तितोपाटी - जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन् । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ । त्यस्तै राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको छ । धादिङ हुनुपर्नेमा अघिल्लो पानामा कास्की…
तितोपाटी - भारतको राजधानी दिल्लीमा परेको घनघोर वर्षाका कारण यहाँका केही भागमा डुबान हुँदा दिल्लीको यातायात लगायतका दैनिक जनजीवन कष्टकर बनेको छ। दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही वस्ती डुबानमा परेका छन् । डुबानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको…
तितोपाटी - नाइजेरियाको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको नाजेरियाली सेनाले जनाएको छ । सेनाले उपलब्ध गराएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको थियो। ‘सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकका थप १८ शवलाई जंगलका…
तितोपाटी - मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा अाज मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ । हङकङ सँग हारे सँगै नेपालले एसिया कप क्रिकेट खेल्ने अवसर गुमाएको छ । नेपाल एसिया कप क्रिकेट छनोटको आफ्नो पाँचौं खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपालको एसिया कप…
तितोपाटी - इन्टरनेट सञ्जालमा आएको विज्ञापनको भर परेर रेस्टुरेन्टमा काम खोज्दै फिलिपिन्स पुगेका सर्लाही र चितवनका ४ युवक पाँच महिनादेखि बिचल्लीमा छन् । उनीहरू राजधानी मनिलाबाट झन्डै २ घण्टा टाढाको सानो सहर डस्मा कभिटेमा छन् । एक भारतीयले त्यहाँ सञ्चालनमा आउन लागेको रेस्टुरेन्टमा काम गर्ने भन्दै विज्ञापन गरेका थिए । भारतीय…
तीतोपाटी डट कम - सङ्घीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संङ्घीय समाज कुवेतले आगामी सेप्टेम्बर २१,२०१८ शुक्रबारका दिन पहिलो अधिबेशन गर्ने भएको छ।उक्त अधिबेशनका लागि सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ कुवेत आउने भएका छन। नेपाली संङ्घीय समाज कुवेतका अध्यक्ष प्रकाश चम्लिङले तीतोपाटी…
तितोपाटी - शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा बिहे गरेका छन् । उनले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान बिहे गरेका हुन् । सामाजिक अभियन्ता सञ्जेल र अधिकारीले अत्यन्तै कम खर्चमा बिहे गरेर फजुलखर्चीहरुलाई चुनौती दिएका छन् । बेहुला उत्तमले ‘समता स्कुल इन्डिया’ लेखिएको टिसर्ट लगाएका थिए…
तितोपाटी - बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नयाँ टोली आइतबार महेन्द्रनगर पुगेको छ। प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान थालेको छ। शनिबार बालिका निर्मला पन्तका सहपाठीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्र विभिन्न…
हरी कृष्ण न्यौपाने - कुवेतमा काम गर्ने एक नेपाली कामदारले आफ्नो बैक खाताबाट २१३ कुवेती दिनार( करिब असी हजर नेरु) हराएको भनी कुवेत प्रहरीमा उजुरी दिएका छन। आइमान मात अनलाइनमा सेप्टेम्बर १ मा प्रकाशित समाचारमा भनिएको छ" कुवेतको महबुल्लामा बस्ने ३१ बर्षिय ति पीडित नेपाली कामदारलाई कुवेतकै एक प्रतिस्ठिट बैकको…
![]()