Saturday 10th October 2026

कुवेतमा एक नेपालीको बैंक खाताबाटै पैसा गायब


हरी कृष्ण न्यौपाने – कुवेतमा काम गर्ने एक नेपाली कामदारले आफ्नो बैक खाताबाट २१३ कुवेती दिनार( करिब असी हजर नेरु) हराएको भनी कुवेत प्रहरीमा उजुरी दिएका छन।

आइमान मात अनलाइनमा सेप्टेम्बर १ मा प्रकाशित समाचारमा भनिएको छ” कुवेतको महबुल्लामा बस्ने ३१ बर्षिय ति पीडित नेपाली कामदारलाई कुवेतकै एक प्रतिस्ठिट बैकको लोगो भएको भाईबरबाट बिस हजार अमेरिकन डलरको चिठ्ठा जितेको भन्दै फोन गरेर ती अपरिचित ब्यक्तिले पीडितको बैकको सम्पूर्ण विवरण लिएका थिए ।”समाचारमा पीडितको नाम तथा अन्य जानकारी भने उल्लेख गरिएको छैन।

स्मरण रहोस, कुवेत लगाएतका खाडी मुलुकहरुमा बिभिन्न बैक तथा टेलिकम सेवा प्रदायक कम्पनिहरुबाट ग्रहकको जानकारी लिएर बिभिन्न मध्यमबाट बिभिन्न चिठ्ठा, उपहार परेको भनी बधाई दिदै ठग्ने प्रबृत्ति बढी रहेको छ। त्यसैले आफ्नो गोप्य जानकारीहरु सधैं सुरक्षित राख्नु होला ।


सम्बन्धित शीर्षकहरु

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

प्रतिकृयाहरू
...