तितोपाटी - बंगलादेशले टाइब्रेकरमा पाकिस्तानलाई हराएर शनिबार एन्फा कम्प्लेक्समा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपको उपाधि कब्जा गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक एक गोलको बराबरीमा खेल सकिएपछि…
बसन्त थापा-कुवैत,अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवैतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवैतको हवालीमा अंग्रेज़ी नया वर्ष २०१९ धमका तथा वार्षिक उत्सव आयोजना गर्ने भएको छ। नया वर्ष सांगितीक धमकामा नेपालका चर्चित लोकदोहोरी दोहोरी गायक खुमन अधिकारी र स्थानीय कलाकार हरूले धमाका मच्चाउने…
तितोपाटी - विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ। उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ। विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले…
फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष राम्रा अवसर तथा शुभ समाचारले साता अनुकूल बनाउनेछन् । अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । संयमताका साथ निर्णय लिनु उचित हुुन्छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तो लाभ लिन सकिनेछ । मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । घरायसी व्यवहारबाट टाढै रहनुहोला…
तीतोपाटी- तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ। प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण…
तितोपाटी - श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन्। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्। राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका थिए। संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिङ्घेको सट्टामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई…
तितोपाटी - रौतहटमा दुईजना पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका ८ र माधवनारायण नगरपालिका ६ मा ती शव भेटिएको हो । छुट्टाछुट्टै स्थानमा वेवारिसे अवस्थामा रहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । माधवनारायण नगरपालिका ६ को माधोपुरको एक खेतमा ३० वर्षको उमेरका एक पुरुषको शव भेटिएको इलाका प्रहरी…
तितोपाटी - कीर्ते कागजात प्रयोग गरेर संयुक्त अरब इमिरेट्स (यूएई) उड्न लागेकी एक नेपाली महिला भारतको अध्यागमन विभागको फन्दामा परेकी छन् । बैङ्लोरको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर यूएई जाँदै गरेकी ३४ वर्षीया सीता सिंगालीलाई शनिबार त्यहाँको अध्यागमन अधिकारीले पक्रेका हुन् । नेपाली दूतावासका नाममा जारी पत्र नक्कली पुष्टि भएपछि सिंगाली पक्राउ परेको…
तितोपाटी - प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ । ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै…
तितोपाटी - स्याङ्जामा आजबाट प्याराग्लाइडिङ विश्वकप खेल शुरु हुँदैछ । स्याङ्जाको स्वरेक मैदान (भीरकोट) र डौंवाफाँटमा पहिलोपटक प्याराग्लाइडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) विश्वकप–२०१८ हुन लागेको हो । प्रतियोगिता कात्तिक १५ देखि १८ सम्म सञ्चालन हुनेछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता…
![]()