Saturday 2nd May 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी-नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको  तेस्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्था द्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ । …

Image

तितोपाटी - अमेरिकामा यही नोभेम्बर ६ मा मध्यावधि चुनाव हुँदैछ । प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति चुनाव हुन लागेको हो । हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यही बहुमतमा जोगाउन कसरतमा छ, ट्रम्पको रिपब्लिकन पार्टी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र चुनावी मत सर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै…

Image

तितोपाटी - सिन्धुलीको कमलामाई नगरपालिका–६ धुरा बजारका रबी रम्तेलले च्याउ खेतीबाट महिनामै एक लाख ५० हजार आम्दानी लिने गरेका छन्। केही वर्ष अघिसम्म अरुको च्याउ बेच्दै हिड्ने रम्तेलले अहिले आफै व्यावसायिक च्याउखेती गरेका छन्। ‘सुरुमा अरुको च्याउ बेच्दै हिँड्दा थोरै आम्दानी हुन्थ्यो’,उनले भने,‘ अहिले आफैले च्याउखेती गरेको छु। आफ्नै च्याउ बेच्न भ्याइनभ्याइ…

Image

तितोपाटी - बलिउड अभिनेत्री सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । ‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएकी हुन् । छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुने छ । सन्नीले हालै आफ्नो ट्वीटरमार्फत पनि आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’…

Image

तितोपाटी - चन्दा थापा गिरीले सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८ को उपाधि चुमेकी छन्। गिरीले सिंगापुरमा शुक्रबार सम्पन्न विवाहित महिलाहरूबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेसनल २०१८ मा सफलता हात पारेकी हुन्। उनी रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा काठमाडौंमा आयोजित मिसेस नेपाल इन्टरनेसनल २०१८ की विजेता हुन्। चन्दाले शीर्ष…

Image

तितोपाटी - मलामी बोकेर फर्किरहेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको बेदकोट नगरपालिका- ८ मा दुईजनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्। चारजनाको अवस्था गम्भीर रहेको प्रहरी बताएको छ। अाज बिहान महाकाली नदीबाट मलामी ल्याएर फर्किरहेको से १ त ५४२२ नम्बरको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्र्तगत बेदकोट नगरपालिका ८ को कान्लापुल नजिकै दुर्घटना…

Image

तितोपाटी - मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा अाज निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको हो । पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तुलाधारको भोली (सोमबार) मात्र…

Image

तितोपाटी - भुटानमा चयन भएको नयाँ मन्त्रिपरिषदमा २ जना नेपालीभाषी मन्त्रीसमेत चयन भएका छन् । संसदमा बहुमत हासिल गरेको पार्टी ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) ले शनिबार अपरान्ह राजधानी थिम्पुमा मन्त्रिपरिषदका सदस्यको नामावली सार्वजनिक गरेको थियो । सो मन्त्रिपरिषदमा पर्ने २ जना नेपालीभाषी सांसद जयवीर राई र लोकनाथ शर्मा रहेका छन्…

Image

तितोपाटी - नेपाल टेलिभिजनबाट एकताका प्रसारित टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा ‘मुन्द्रे’ चरित्रबाट दर्शकमाझ चिनिएका हास्य कलाकार जितु नेपालले सोही टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गर्ने भएका छन्। कि इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो कार्यक्रम आगामी सोमबारबाट राति नेपाल टेलिभिजनमा प्रसारण हुनेछ। कलाकार जितुले शनिबार राजधानीमा पत्रकारमाझ दुई वर्ष अघिदेखिको सोचलाई यसपटक पूरा…

Image

तितोपाटी - काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्। काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय…