Saturday 2nd May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ। विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन्। विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ। इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो…

Image

तितोपाटी - खोटाङमा जीप दुर्घटना हुँदा ६ यात्रु घाईते भएका छन् । सुनसरीको धरानबाट ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका लागि छुटेको ना १ ज ५६२७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सवार यात्रु घाईते भएका हुन्। सोमबार राती रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित कोलडाँडामा सडकबाट जीप पल्टिँदा मोरङ पथरीका जीप चालक लक्ष्मण माझी, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका…

Image

तितोपाटी - डोल्पाको काल गौडामा बोलेरो जिप दुर्घटनामा १० जनाको ज्यान गएको छ। १२ यात्रुसहित सडकबाट करिब ५० मिटर तल ठूली भेरी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको डोल्पाका प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। सदरमुकाम दुनै बाट सुपानीतर्फ जाँदै गरेकाे भे १ च १६१० नंबरकाे जीप दुर्घटनामा परेकाे…

Image

तितोपाटी - भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ। खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो। गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा…

Image

तितोपाटी - झारफुकबाटै क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा सुब्बा थारूलाई प्रहरीले पक्राउ गरेको छ । क्यान्सरबाट पीडित ४१ वर्षीया महिलालाई उनले १० महिनादेखि घरमै बोलाएर बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म पनि रोग निको नभएपछि महिलाले…

Image

तितोपाटी - घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित…

Image

तितोपाटी - एउटा प्रमुख तेल उत्पादक राष्ट्र इरानमाथि अमेरिकाले पुन: प्रतिबन्धहरू लगाउँदा अन्तर्राष्ट्रिय तेल बजारमा आउन सक्ने उतारचढावको असरबाट नेपाल समेत अलग रहन नसक्ने नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार अवस्था हेरेर पेट्रोलियम पदार्थको नयाँ मूल्य समायोजन गर्नुपर्ने स्थितिसम्म आउन सक्छ। नेपाल आयल निगमका अधिकारीहरूका अनुसार तेलको मूल्य अस्थिर हुन थालेको…

Image

बसन्त थापा,कुवेत/कुवेतमा भारी बर्षाको कारण मंगलवारको दिन कुवेतमा कुवेत सरकारले सर्वजानिक बिदा दिने घोषणा गरेको छ।  सोमबार देखी सुरु भएको वर्षात मंगलबार बिहान सम्म जारी रहेको थियो,रातभरिको बर्षाको कारण कुवेतको बिभिन्न स्थान हरुमा कुवेत यरवेज द्वारा अप्रेशन जारी रहेको साथ साथै मौसम विज्ञान विभागका सरकारी निकायहरू र बिभागहरू द्वारा लागु…

Image

तीतोपाटी- सोल्टी कर्माचारी काल्याणकारी समितीद्वारा आयोजित अन्तर बिभागीय भलिबल प्रतीयोगिता हिजो सम्पन्न भएको छ । सोल्टी क्राउन प्लाजा होटेलले हरेक बर्ष आयोजना गदै आएको बिभिन्न अतिरिक्त कृयाकलाप मध्ये आज भएको भलिबल खेलमा एफ.एन. बि. सर्बिस टिमलाई हराउदै किचन टिम च्याम्पेन भएको छ । प्राय हरेक साल एकाधिकार एफ.एन.बि .सर्भिस टिमले…

Image

तीतोपाटी- आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको  (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै आएको छ। सामाजिक एवं मानविय कार्यकै शिलशिलामा फेरी पनि तमु समाज कुवेत द्वारा नेपाली रु ७९ हजार ८९४…